प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी

 न्यूज विराट
प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ ।

दलको उपनेतामा प्रदेशसभा सदस्य यशाेदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको एमाले संसदीय दलका नेता भीम प्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

प्रदेशसभाको सवैभन्दा ठुलो दल भएपनि एमालेले दलको रिक्त रहेका पदाधिकारीहरु टुंग्याउन सकेको थिएन । लामो छलफलपछि उपनेतामा अधिकारी र सचेतकमा कार्की नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार

विराट क्षितिजमा नयाँ व्यवस्थापक, दक्ष शिक्षकबाट बीएसी सिएसआइटी र बीसिए कार्यक्रम

विराटनगर । विराटनगर – २ मा रहेको विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकिय टिम आएको छ । नयाँ आएको व्यवस्थापकिय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक शत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम संचालन गर्ने...

शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै लागौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई लाग्नु...

बैंकहरूमा राष्ट्र बैंकको हस्तक्षेप, अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने

काठमाडौं, २ साउन-लकडाउनपछि अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसअघि बैंकर्स संघ र विकास बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू बसेर यस्तो शुल्क लगाउने/नलगाउने जिम्मा बैंककै भएको निर्णय गरेको...

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, २६ साउन-कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका...

एमालेले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

काठमाडौ, १३ असार । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो...

कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ दोस्रो साता हुने भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी...

अध्यक्ष कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी,  २० असोज-सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७...

‘नागरिकतामार्फत् महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ’

काठमाडौं, १० असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता प्रदान गर्ने विषयमा महिला र पुरुषबीच विभेद नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक संजाल ट्विटरमार्फत उनले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्