उपेन्द्र यादव तानाशाही भएकाले पार्टी फुट्यो : उपमहासचिव यादव

 न्यूज विराट
उपेन्द्र यादव तानाशाही भएकाले पार्टी फुट्यो : उपमहासचिव  यादव

विराटनगर । जनता समाजवादी पार्टीका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले उपेन्द्र यादवले पार्टीलाई आफ्नो कम्पनी जस्तो चलाएरतानाशाही साशन लागू गर्न खोजेपछि जसपा पार्टी फुटेको बताएका छन् ।

जनता समाजावादी पार्टी जिल्ला कार्यालय मोरङको विराटनगरस्थित आइतबार विहान पार्टी कार्यालयको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । ६ महिना अगाडी जसपा फुटेर अकोश राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको छ । सो पार्टीका उपमहासचिब यादवले उपेन्द्र यादवले मसिया भएर दोहोरो रचित्र देखाएको कारणले पार्टीबाट अलग भएर छुट्टै पार्टी निमार्ण गर्नुपरेको बताए । ‘तराईमा उपेन्द्र यादवको भविष्य पनि सकिदै गएको छ । मोरङ, सुनसरी, सप्तरीबाट जनताले लखेटेर हुँदै बारामा पुगेका छन्,’ उनले भने, ‘ बाराका जनताले पनि २०८४ को चुनाबमा लखेटनेछन् ।’

जनता समाजवादी पार्टी अन्य पार्टीमा विलय नहुने उनले दाबी गरे । उनले जसपा पार्टीलाई बलियो बनाउन गाउँटोलमा संगठन विस्तारमा सक्रिय हुन नेता कार्यकताहरुलाई आग्रह गरे । आगमी तीन वर्षभित्रमा जसपालाई मुलुकको मुख्य पार्टीको रुपमा निमार्ण गर्ने दाबी गरे । पार्टी गठनको ६ महिनामा अवधिमा जिल्ला जिल्लामा पार्टीलाई शक्तिशाली बनाएर अगाडी बढने उनको भनाई छ ।

सम्बन्धित समाचार

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

विराटनगरमा ७ सहित प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर, १७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

एस्पायर कलेजका जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्यार्थी सम्मानित

विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ...

कांग्रेसले डाक्यो प्रतिपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा रहेका दलहरूमध्ये प्रतिपक्ष बेन्चमा रहेका दलहरूसहितको बैठक डाकेको छ । सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशको विषयमा छलफल गरी साझा धारणा बनाउनका लागि...

सिक्कममा मनाइयो इन्द्रजात्रा, झी पुचः का अध्यक्ष भविस श्रेष्ठको सहभागि

विराटनगर । भारतको सिक्कममा इन्द्रजात्रा पर्व भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सिक्कमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) को प्रमुख अतिथिमा भव्य कार्यक्रम आयोजना गरी इन्द्रजात्रा मनाएको हो । इन्द्रजात्रा पर्वमा नेपालबाट विराटनगरमा रहेको...

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्