टी–२० विश्वकप क्रिकेट खेल्ने खेलाडिलाई शुभकामना दिन हिरो कम्पनीको मोटरसाईकल र्याली
मङ्गलबार, २२ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोर्टसले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल र्याली सम्पन्न गरेको छ ।
नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपाली खेलाडीको हौसला बढाउन मोटरसाईकल र्याली निकालिएको हो ।
शुभकामना र्याली काठमाडौंलगायत देशका बिभिन्न स्थानहरुमा सम्पन्न भयो । सोही अनुसार विराटनगर विक्रेता लक्ष्मी ट्रेडिङ हाउस (प्रा.) लि. ले पनि मंगलबार मोटरसाईकल र्याली निकाल्यो । मुनालपथस्थित शोरुमबाट निकालिएको शुभकामना ¥याली बरगाछी, तीनपैनी, रोडशेष चोकबाट धरान रोड हुँदै पुनः मुनालपथमै पुगेर सम्पन्न भएको थियो ।
¥यालीमा सहभागीहरुले खेलाडिको हौसला स्वरुप चियर अप नेपाल लेखेको टिसर्ट लगाई राष्ट्रिय झण्डा बोकेका थिए । शुभकामना ¥यालीले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पु¥याउन मद्दत पुग्ने कम्पनीको विश्वास छ । ¥यालीमा ३० जनाभन्दा बढी राइडर सहभागी थिए । सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका थिए । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरोले आर्जन गरेको विश्वास र उत्कृष्टता सबैमाँझ परिचित छ । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ ।
काठमाडौं, २४ माघ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले...
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि...
परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...
काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...
काठमाडौं, १ जेठ-लकडाउनकै बीच खुलेको शेयर बजारमा तीव्र रूपले ओरालो लाग्दा खुलेको २ दिनमा नै बन्द गर्न धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । बजार घटेपछि लगानीकर्ता आक्रोशित बनेसँगै बजार पुन: बन्द गर्ने निर्णयमा...
एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ । यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको...
काठमाडौं, २८ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको...
विराटनगर, १७ माघ । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय...