पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?
शुक्रबार, १८ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो ।
पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान प्रर्दशनी, खेल, नृत्य, गायन, कल्चरल र फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरिएको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने र विद्यार्थीहरूमा पढाइमा सिकेको ज्ञान अभ्यास गर्ने उद्देश्यले किड्स कार्निभल गरिएको बताए । ‘किड्स कार्निभलले विद्यार्थीहरूको क्षमता अभिवृद्धी मात्रै गर्दैन । विद्यार्थीहरूको सिकाइमा वृद्धी र पढाइको कुरा अभिभावकहरुले पनि प्रत्यक्ष रुपमा हेर्न पाउँछन्,’ प्रिन्सिपल श्रेष्ठले भने । विद्यार्थीहरूलाई पूर्वाञ्चल विद्या सदनले गुणस्तरीय शिक्षा मात्र नदिएर सिप, संस्कार र नैतिक शिक्षा पनि दिदै आएको उनले बताए ।
कुन इभेन्टमा को बिजेता ? पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत फेन्सी डे«स प्रतियोगिताको प्रथम कक्षा ७ का आयुष यादव, द्धितीय कक्षा ६ का विष्णु याद र तृतीय कक्षा ६ कै एन्जल राना घोषित भए । यस्तै कल्चरल डे«स प्रतियोगिताको प्रथम कक्षा ३ की सिमल राजवंशी, द्धितीय कक्षा पाँचका अनुभव विमली र तृतीय कक्षा ६ का एलिजा मुर्मु भइन् । गायन प्रतियोगिताको प्रथम कक्षा ८ का हरिष भुजेल, द्धितयि कक्षा ९ का जिया मण्डल र तृतीय कक्षा ९ कै रुविना यादव भइन् । यस्तै नृत्य प्रतियोगिताको प्रथम कक्षा ५ की प्रियोन्सी सुवेदी, द्धितीय कक्षा पाँचकी सन्ध्या महत्तो र तृतीय कक्षा ६ की कृपा श्रेष्ठ भइन् । कार्यक्रममको प्रमुख अतिथिमा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराई, विशिष्ट अतिथि प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल रहेका थिए ।
विराटनगर । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल सोमबार तनावग्रस्त बनेको छ ।मोरङको जहदा गाँउपालिका – ४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल आज दिनभरी तनावग्रस्त...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुहमत पु¥याउने नाममा संविधान र कानुनको हुर्मत लिने काम कसैले पनि गर्न नहुने बताएका छन् । सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले...
विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ...
विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् । सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका...
एजेन्सी, ८ मंसिर-कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना...
काठमाडौं, ११ वैशाख-मध्यरातमा भएको सहमतिअनुसार निर्वाचन तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । बिहिबार दल दर्ता १३८८ मा दर्ता गरिएको हो । अहिलेलाई नयाँ दलको...
विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली...
तनहुँ ६ कात्तिक-छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६...