विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन मापसे चेकजाचमा प्रयोग हुने व्रथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो । गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि गाउपालिका अध्यक्ष देवराज चौधरीले ट्राफिक प्रहरी कार्यालय मोरङका सहायक प्रहरी निरिक्षक श्यामदेव यादवलाई मेशिन हस्तान्तरण गरे । ट्राफिक व्ववस्थापनमा सहज होस भन्ने उदेश्याले मेशीन हस्तान्तरण गरिएको पालिका अध्यक्ष चौधरीले बताए । पालिकाले १ लाख २८ हजार ३ सय रुपैयामा मेशिन खरिद गरेको पालिकाका प्रमुख प्रसासकिय अधिकृत मनोजकुमार साहले वताए । मादक पदार्थ सेवन चेकजाचको क्रममा सवारी चालकले मेशिनमा फुकेपछि पादक पदार्ग सेवन गरेको नगरेको थाहा पाइन्छ । यो सहित मोरङ जिल्लामा मापसे चेकजाचका लागि चारवटा मेशिन प्रयोगमा आउने प्रहरी सहायक निरिक्षक यादवले बताए । यस अघि टा«फिक प्रहरी कार्यालयलाई विराटनगर महानगरपालिकाले एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको थियो । दुइवटा पुर्व–पश्चिम राजमार्गमा तथा अव दुइवटा व्रेथलाइजर मेशिन विराटनगर सहित हुलाकी राजमार्गमा सवारी चालक चेक जाचमा प्रयोगमा आउने भएको छ । सवारी दुर्घटना न्युनिकरण गर्दै ट्राफिक व्यवस्थापन सहज वनाउन प्रहरीले मापसे चेकजाच गर्दै आएको छ । मेशिन विग्रेपछि वनेर समयमा नआउने समस्याले आवश्यक स्थानमा अझैपनि मापसे चेकजाच गर्न नसकिएको प्रहरीको भनाई छ ।
विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालालाई महानगरले स्वागत गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...
विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...
लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । सुनचाँदी व्यसायी, संयुक्त दलित संघर्ष समिति सिरहा, विश्वकर्मा समाज र नागरिक समाज सम्मिलित संयुक्त संघर्ष समितिले आज विराेध प्रदर्शनसहित लोकतान्त्रिक चोकमा कोणसभा...
काठमाडौं, जेठ १५-लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमा भने कालापानी क्षेत्रलाई वेवास्ता गरेको छ। बजेटमा यो क्षेत्रका लागि विशेष प्याकेज आउने अपेक्षा गरिए पनि ओली सरकारले...
स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...
काठमाडौ, १३ असार । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो...
विराटनगर । नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगरले नयाँ घर निमार्ण गर्नेलाइ काठ दिने भएको छ ।नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगर अन्तर्गत विक्री डिपो विराटनगरबाट नयाँ घर र पुरानो घर निमार्ण गर्नेलाई...
लकडाउनका कारण हनुमान जयन्ती पनि प्रभावित भएको छ । बजारमा मात्रै नभइ जनकपुरधामको हनुमान मन्दिरहरूमा पनि औपचारिकताका लागि मात्रै पूजा भएको छ । जसरी चैती दूर्गा, चैती छठ र रामनवमी जनकपुरधाममा भएको थियो त्यस्तै हनुमान...