मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना, उपाधिको लागि भदौ १६ गते भिड्दै

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना, उपाधिको लागि भदौ १६ गते भिड्दै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् । भदौ १६ हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट ७९ जना छनोट भएका हुन् ।

जय मिडिया मेनेजमेन्ट प्रा लि ले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा विराटनगरबाट प्रिमल चौधरी, पेरिसा ठाकुर, कियाना राई, राएसा चौलागाई, सुमिरा बैध, स्मारीका बस्नेत, सायरा श्रेष्ठ, मुस्कान मुखिया, रोजा श्रेष्ठ, श्रेया खड्का, सारिका खरेल, संज्ञा कोइराला, प्रिकाशा श्रेष्ठ, भव्या शंकर, विधाता दाहाल, सफलता अधिकारी, सृती कोइराला, प्रतिक्षा राजवंशी, रिहाना पोखरेल, मिनाज गुरूङ, स्मीरा श्रेष्ठ, हृदयांशु अधिकारी, संक्क्षेप अधिकारी, स्वर्णीमराज संग्रौला, अंकित बजगाई, सम्वृद्ध बजगाई, अभिनव उप्रेती, श्रेयश प्रसाद रिजाल र सुमन मण्डल पुगेका छन् ।

यसैगरी इटहरीबाट आभा न्यौपाने, सुहाना लिम्बु, आइसा नेपाल, स्मारिका तिम्सिना, प्रतिमा चौलागाई, रुश्मा मगराती, डेनिसा कोइराला, सविना याख्खा, स्मारिका आर्या, दिपिका कार्की, प्रेरणा चौधरी, रियाना ओझा, आज्ञा राई, आरोही अग्रवाल धनावत, आरुसी मल्ल, अर्लिन श्रेष्ठ, सयष्मा कटुवाल, आराध्या अधिकारी, मिन्सु श्रेष्ठ, उपासना श्रेष्ठ, ओजस्वी कार्की, यशस्वी कार्की, समृद्धि राई, शिवन्या सोनी, दिपाशा कार्की, इसा राई, रिहाना मगर, अभिप्सा श्रेष्ठ, सोनु दाहाल, आइरिस लिम्बु, प्रकृति कटुवाल, माइता श्रेष्ठ, तपस्या लम्साल, सरगम नेपाल, प्रवल चौधरी, उमंग पोखरेल, अबिम नेपाल, साइमन नेपाल, सम्यम तिम्सिना, सुगम दाहाल, रेवन अधिकारी, आविष्कार सुवेदी र आकृस्ट कार्की फाइनलमा पुगेका छन् ।

यसैगरी कटहरीबाट कृतिका राजवंशी, विनिसा राजवंशी, दुहबीबाट साइमोना पोखरेल, विन्सा चौधरी, पार्वती खड्का, दिव्या साह र अनन्या रौनियार फाइनलमा पुगेका छन् ।
फाइनलमा पुगेका प्रतियोगिहरुले यसअघि ट्यालेन्ट राउण्टमा आ–आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाएका मध्ये एक जनाले बेस्ट टेयालेन्ट एवार्ड जित्नेछन् ।
प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।

‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा छनोट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिने गरिएको छ । जहाँ बालवालिकाहरुको क्षमता अभिवृद्धी गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’
साथै बालवालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कला जस्ता अतिआवस्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिदै आएको जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले बताइन् ।

सम्बन्धित समाचार

बजार बन्द गराउन खाेज्दा २ प्रहरी कुटिए

धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ...

इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

काठमाडौं, ३ माघ-इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको...

प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको हुँ : ओली

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको बताएका छन् । आफ्नो समूहले बुवटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीभित्रबाट काम गर्न नदिएकै कारण विघटन गरेकोब बताएका...

१५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर कटहरीको फलफूल तथा तरकारी थोक बजारमा संचालन

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर संचालनमा आएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमको बीच सोमबार उद्घाटन गरी...

गाउँपालिका अध्यक्षले छाडे माओवादी,एमाले प्रवेश गरे लगत्तै बने जिल्ला सचिव

काठमाडौं, १२ असार । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षको पदावधि एक वर्ष बाँकी रहदा गुप्ताले आफू निर्वाचित दल परित्याग गरेका हुन्...

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ । मोरङको बिराटनगर महानगरपालिका-१ का ५५ बर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान बिराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको...

सत्तारुढ गठबन्धनमा सुरु भयो जुहारी, बाबुराममाथि खनिए रामचन्द्र पौडेल

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उहाँले नेता...

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्