विराटनगरका साहित्यकार भैरोदान सुरानालाई भव्य सम्मान

 न्यूज विराट
विराटनगरका साहित्यकार भैरोदान सुरानालाई भव्य सम्मान

विराटनगर । विराटनगरका अग्रज साहित्यकार ८८ बर्षिय भैरोदान सुरानालाई सम्मान गरिएको छ । एकै दिन दुई संस्थाले घरमा पुगेर सुरानालाई सम्मान गरिएको हो ।

सुरानाले नेपाली तथा मारवाडि भाषा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै नेपाल मारवाडी लेखक मंच र चारु साहित्य प्रतिष्ठान नेपालले सुरानालाई सम्मान गरेको छ । साहित्यकार सुरानाले बर्षौदेखि लेखन तथा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गर्न पाउदा आफु पनि हर्षित भएको नेपाल मारवाडी लेखक मंचका अध्यक्ष तथा कबि लक्ष्मणकुमार नेवटियाले बताए ।

कोशि प्रदेशमा बसेर पनि विभिन्न भाषामा साहित्य रचना गरि नेपाली साहित्य क्षेत्र बिशेषत कबिता बिधामा ईश्वरिय शक्ति ,देशभक्ति ,भावनाको हृदयस्पर्शी ,सामजको बिकृतिको बिषयमा कलम चलाएका ८८ बर्षिय अग्रज लेखक साहित्यकार सुरानालाई सम्मान गर्न पाउदा हर्षिद भएको चारु साहित्य प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले बताए । कार्यक्रममा विकमचन्द सरल, लक्ष्मण नेवटिया, खगेन्द्र भट्टराई, मिलन नौलखा, सोनु कुण्डलिया, पवन राजवंशी, मुन्ना जजोधीयालगायतको उपस्थिती रहेको थियो ।

भैरोदानका तीन छोरा र तीन छोरी रहेका छन् । छोराहरूमा पवन सुराना, अशोक सुराना र अरुण सुराना रहेका छन् । यस्तै बुहारीहरुमा बेला सुराना, सुमन सुराना र अर्चना सुराना रहेका छन् ।
छोरीहरु भावरी कुडरीया, राजु बोथरा, सुशिला दुगड रहेकका छन् । नाती–नातिनीहरुमा सोनु कुडरीया, रोहित बोथरा, नितु बोथरा, अमित सुराना, समित सुराना, सोनु सुराना, मोनु सुराना, एन्जल सुराना रहेका छन् ।

सम्बन्धित समाचार

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल,  ११ कात्तिक-कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालका...

जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौं, १७ जेठ-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द...

२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

काठमाडौं, ३२ साउन(पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो

विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८...

चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि…

चितवन, ६ असार-चितवनको कालिका नगरपालिका-१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख...

उत्कृष्ट विद्यार्थीलाई कान्तिपुर कलेजको सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो ।कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता...

तरुण दललाई सक्रिय बनाउदै भोला

विराटनगर । नेपाली काग्रेसका युवा नेता प्रकाश मण्डल (भोला) ले वडा स्तरमा तरुणदललाई सक्रिय बनाउन लागेका छन्। प्रदेश राजधानी विराटनगरमा अन्यदलका भातृसंगठनहरु निस्किृय भएको बेला युवा नेता भोलाले तरुल दललाई वडा स्तरमा सक्रिय बनाउन लागेका...

उच्च अदालत पाटनले थप सेवा सुरू गर्दै

काठमाडौं, २४ जेठ-कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा सुरू गर्ने भएको छ । अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्