
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको गएराति ८ बजेर १७ मिनेटमा र बुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान ६ बजेर २ मिनेटमा बजे कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तिलोत्तमाकी महिलाको पीसीआर रिपोर्ट सोमबार बिहान मात्रै पोजेटिभ आएपछि सोमबार नै अस्पताल भर्ना भएकी उनको साझ मृत्यू भएको हो ।