निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

 न्यूज विराट
निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको विराटनगर ६ मा एस.एस. निर्माण सेवा रहेको छ ।

महेश कुमार मिश्र

समितिको प्रथम उपाध्यक्षमा धुर्वराज कार्की, द्वितिय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तमराज जोशी, सचीवमा राधेश्याम कट्टेल, कोषअध्यक्ष दाताराम पौडेल र सह कोषअध्यक्षमा संजय कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
समितिको अन्य सदस्यहरूमा नवीन प्रसाद दाहाल, धिरज प्रताब कार्की, हरेराम कामत, राज कुमार कार्की (राजु), दुस्यन्त पौडेल, भोजराज पोखरेल र बद्री प्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सोमबार संघको भवनमा निर्वाचन आयुक्त रुपेश कोइरालाले प्रमाणपत्र वितरण गरेका छन् । निर्वाचन समितिले पुस १५ गते निर्वाचन तालिका सार्वजानिक गरेको थियो । संघको विधान अनुसार पदाधिकारीमा ७ र सदस्यहरूमा ७ जनाको मात्र उम्मेदवारी परेको र कसैको पनि दाबी विरोध नपरेको कारणले विधान सम्मत उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कोइरालालले बताए ।

सम्बन्धित समाचार

इलाममा ग्याँस अभाव

विराटनग, चैत ९–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा भने ग्यासको अभाव भएको छ । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना...

प्रदेश १ मा नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ

विराटनगर, पुस १६=प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिकरुपमा बुधबार उद्घाटन गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे । नौमति बाजा बजाएर विभिन्न जातजाति...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं, ३० साउन-नेपालभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्‌काे पहुँच पुगेको छ भने सबैभन्दा  कम कर्णाली प्रदेशमा छ...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल समूहको निर्णय

विराटनगर, ११ चैत । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदहरूले हस्ताक्षर फिर्ता लिने भएका छन् ।  वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने भएका हुन्...

लिदी पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक, साउन ३०-सिन्धुपाल्चोककाे जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । बेपत्ता हुने सबैकाे पहिचान खुलेकाे छ । पहिरोमा परी अहिलेसम्म २ जनाको शव भेटिएको छ । पहिराले ३५...

यस्ता छन् प्रदेश १ का कानुनमन्त्री कार्कीको १४ महिनाको उपलव्धि

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले २७ बुद्धे उपव्धि सार्वजानिक गरेका छन् । आन्तरिक मामितला तथा कानुन मन्त्रालय समालेको १४ महिना हुन लागेको र नयाँ सरकार गठनको प्रक्रिया...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमाशनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका अध्यक्ष केशव सुवालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्