आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

 न्यूज विराट
आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन ः निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्की यसअघि पनि आइटिएफ तेक्वाण्डो संघ प्रदेशको अध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वाण्डो खेलको विकास गरेर अगाडी बढने बताए । राज्यले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारण खेल क्षेत्रपछि परेको उनले बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट छुटयाएर यस क्षेत्रको विकास गरेर अगाडी बढनुपर्ने बताए ।
आइटिएफ तेक्वाण्डो संघको उपाध्यक्षमा चतुरलाल चौधरी, राजेन्द्र धिमाल, सचिब चन्द्र बहादुर तामाङ्ग, कोषाध्यक्ष ओम कुमार श्रेष्ठ रहेका छन् । यस्तै संघको सदस्यहरूमा जितन थापा, प्रलाद राउत, विर बहादुर तामाङ्ग, बिक्रम लिम्बु, केरिसा आचार्य, आयूषा तामाङ्ग र दिलन राई रहेका छन् ।

कार्यक्रम खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्यी सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । अरु खेलमा भन्दा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले गोलमेड जित्ने भएकोले यस खेलमा प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको उनले बताए । प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागि भइ मेडल जितेर ल्याउने खेलाडीहरुलाई विगतमा भन्दा यसपटक नगदसहित विशेष सम्मान गरिने उनले बताए ।

कार्यक्रममा खेलकुद विकास वोर्ड प्रदेश १ का सदस्य शैलेश बिष्टले एक घर एक खेलाडी उत्पादन अभियानलाई बनाएर खेलकुद क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले राष्ट्रिय चिनाउने खेलकुद क्षेत्र भएकोले यसको विकास गरेर लैजानुपर्ने बताए ।

सम्बन्धित समाचार

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

३ दिनमा ३ दाजुभाइको निधन : घटना सुनेर दिदीको पनि मृत्यु, सिंगै गाऊँ शोकमग्न

बाँके, जेठ ६ । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाईको मृत्यु भएपछि सिंगै गाउँ शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी)...

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...

कोरोना झन खतरनाक हुँदै गएको डब्लुएचओको चेतावनी

एजेन्सी, जेठ २७-संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् ।...

देउवाको नयाँ निर्वाचन लिस्ट सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २७ मंसिर ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि...

विराटनगरको सेन्टर मलद्धारा कालोबजारी, दोब्बर नाफामा सामान बिक्रि गर्ने गरेको खुलासा

विराटनगर, २६ कात्तिक–मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरले कालोबजारी गर्ने गरेको पाइएको छ । सेन्टर मलले उपभोक्तलाई दोब्बर बढी मुनाफा राखेर ठगि र्ने गरेको फेला परेको हो । बाणिज्य, आपूर्ति...

नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं, जेठ १७-नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष...

नेकपा पुनः एकीकरणमा जुट्न वामदेवको अपिल (पूर्णपाठ)

काठमाडौं, २५ पुस-नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र प्रचण्ड-नेपाल समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्