जेठ २ मा फर्कंदा संस्थापन स्पष्ट बहुमतमा, माधव समुह अल्पमतमा (सूचीसहित)

 न्यूज विराट
जेठ २ मा फर्कंदा संस्थापन स्पष्ट बहुमतमा, माधव समुह अल्पमतमा (सूचीसहित)

काठमाडौं, असार १६ । नेकपा एमालेले माधव नेपाल समुहको माग पूरा गर्दै एकताअघि २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि केन्द्रीय कमिटीमा को बलियो भन्ने जिज्ञासा उत्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले ०७५ जेठ २ पूर्वको संरचनामा फर्कने निर्णय गरेको हो ।

माओवादीसँग एकता हुनुअघिको अवस्थामा फर्कँदा पनि नेकपा एमालेको केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा हुनुहुन्छ भने माधव समुह अल्पमतमा रहेको छ ।

०७५ जेठ २ मा माधव समुहमा रहनुभएका नेताहरु शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबुप्रसाद यादव र लालबाबु पण्डितलगायतका नेताहरु अहिले ओलीको पक्षमा उभिनुभएको छ । माओवादीसँग एकता हुनुअघिसम्म नेकपा एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय थियो । एकताको पूर्वसन्ध्यामा एमालेको केन्द्रीय कमिटीमा चर्चित युवा नेताहरु महेश बस्नेत, आनन्द पोखरेल, गोकुल बाँस्कोटा, खगराज अधिकारी लगायतका ३८ जना थपेर २४१ सदस्यीय बनाइएको थियो । पूर्वअवस्थामा फर्कदा तात्कालिन समयमा नेपाल समुहमा रहेका झण्डै दुई दर्जन नेताहरु संस्थापनमै लाग्ने अवस्थासमेत देखिएको छ ।

संस्थापन

केपी शर्मा ओली, इश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, केशवप्रसाद वडाल, विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, पुष्षराज कँडेल, पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, अइन्द्रसुन्दर नेम्वाङ, ईश्वरी रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भट्टटाई, गुरुप्रसाद बराल, गोकुल बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, लालबाबु पण्डित, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनि राना, निरादेवी जैरु, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, योगनारायण यादव, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, हंशबहादुर शाही, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबु प्रसाद यादव, सोम मिश्र, बलदेव चौधरी, राजबहादुर बुढा, गोविन्दविक्रम शाह, सुशीला नेपाल, चन्द्रबहादुर शाही, बलवीरप्रसाद चौधरी, लालबहादुर थापा, ।

माधव समूह

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, मुकुन्द न्यौपाने, रघुजी पन्त, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङ, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बसन्तप्रसाद मानन्धर, गरिमा शाह, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, सरलाकुमारी यादव, प्रमोदनारायण यादव, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल, यदुवंश झा, रविन कोइराला, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, राजन राई, रामकुमार ज्ञवाली, रामदयाल मण्डल, विजयकुमार पौडेल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, शेरबहादुर केसी, श्रीमाया थकाली, हरिप्रसाद पराजुली, हरिबहादुर राई ।

सम्बन्धित समाचार

लोकतन्त्र स्थापनामा इस्लाम धर्मावलम्बीकाे योगदान महत्वपूर्ण : सभापति देउवा

काठमाडौं, १७ साउन-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद’ पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।  इस्लाम धर्मावलम्बीको बकर इदका अवसरमा आज उनले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा...

एड्सजस्तै कोरोना कहिल्यै अन्त्य नहुन सक्छ : डब्लुएचओ

एजेन्सी, जेठ १-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वबाट कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन मामला निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअअ प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक...

नेकपा सचिवालय बैठक सकियो, छलफल प्रधानमन्त्रीकै राजीनामा केन्द्रित

काठमाडौं, ३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले निश्चित एजेन्डा नभए...

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...

मोरङमा तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी विश्व खड्का हेडक्वार्टर तानिए, यी नाकाबाट हुन्छ तस्करी

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट तस्करीको लाइन चलाएको आरोपमा सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन् ।मोरङमा तीन दर्जन वटा सीमा नाका रहेको मध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर...

इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो

सरकारले इन्टरनेटलाई अत्यावश्‍यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण मुद्दा र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालमा...

अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी

विराटनगर । अपराध रोकथाम र न्युनिकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिका भित्रको विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ । आगमी नयाँ शैक्षिक शत्रदेखि कटहरी गाउँपालिका भित्रको सामुदायिक र निजी विद्यालयहरुमा...

भोलिबाट सबै उद्योग र पसल खुला

काठमाडौं,२१ जेठ-सरकारले व्यवसायीलाई राहत दिनुको साटो कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय बाणिज्य महासंघले भोलिबाट सबै पसल तथा उद्योग खोल्ने भएको छ । बुधबार महासंघले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान ११ बजेसम्म सबै साना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्