विराटनगरमा कोरोना संक्रमितको संख्या ९४४ पुग्यो

 न्यूज विराट
विराटनगरमा कोरोना संक्रमितको संख्या ९४४ पुग्यो

विराटनगर, १२ भदौ-प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोराना संक्रमितको संख्या ९ सय ४४ पुगेको छ । विराटनगर महानगरपालिकाका अनुसार शुक्रबार सम्म विराटनगरमा कुल कोरोना संक्रमितको संख्या ९ सय ४४ पुगेको हो ।

जसमध्ये ३८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट अहिलेसम्म विराटनगरका ९ जनाको ज्यान गएको छ । विराटनगरको वडा नम्बर १२ मा सवैभन्दा बढी १२० जना र सबैभन्दा कम वडा नम्बर १८ मा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कुा वडामा कती ?

वडा नम्बर १ मा जम्मा संक्रमित संख्या- २४

वडा नम्बर २ मा जम्मा संक्रमित संख्या- ५३

वडा नम्बर ३ मा जम्मा संक्रमित संख्या- ६३

वडा नम्बर ४ मा जम्मा संक्रमित संख्या- २८

वडा नम्बर ५ मा जम्मा संक्रमित संख्या- ५७

वडा नम्बर ६ मा जम्मा संक्रमित संख्या- १००

वडा नम्बर ७ मा जम्मा संक्रमित संख्या- ४४

वडा नम्बर ८ मा जम्मा संक्रमित संख्या- ७३

वडा नम्बर ९ मा जम्मा संक्रमित संख्या- ७५

वडा नम्बर १० मा जम्मा संक्रमित संख्या- ३३

वडा नम्बर ११ मा जम्मा संक्रमित संख्या- ६२

वडा नम्बर १२ मा जम्मा संक्रमित संख्या- १२०

वडा नम्बर १३ मा जम्मा संक्रमित संख्या- २२

वडा नम्बर १४ मा जम्मा संक्रमित संख्या- १६

वडा नम्बर १५ मा जम्मा संक्रमित संख्या- ५३

वडा नम्बर १६ मा जम्मा संक्रमित संख्या- २७

वडा नम्बर १७ मा जम्मा संक्रमित संख्या- २६

वडा नम्बर १८ मा जम्मा संक्रमित संख्या- ४

वडा नम्बर १९ मा जम्मा संक्रमित संख्या- ०

सम्बन्धित समाचार

प्रदेश १ मा आज ९५ जना संक्रमित थपिए, ३५ जनाले जिते कोरोना

विराटनगर, ३० साउन-प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।...

प्रदेश १ मा पौडेल–कोइराला समुहबाट गुरुराज घिमिरे सभापति पदका उम्मेदवार

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश...

विराट एक्स्पो सिंङ्गिङ आइडलको अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू...

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

स्ववियु निर्वाचन स्थगित गरेकोमा नेविसंघको विरोध

काठमाडौं, फागुन ७–त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिविना नै विशेष कारण...

चुनावको सम्पूर्ण तयारी सकियो : आयोग

निर्वाचन आयोगले आसन्न चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट सम्पूर्ण तयारी सकिएको आयोगले जनाएको हो । चुनाव हुनुअगावै ३५५ जना निर्विरोध निर्वाचित भएका छन् भने ६ वडाध्यक्षसहित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्