नेकपा स्थायी कमिटी बैठक स्थगित

 न्यूज विराट
नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २० असार-आज बिहान बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज स्थायी कमिटी बैठक स्थगित भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक सोमबारसम्मका लागि स्थगित गरिएकाे हो ।

बिहीबार पनि केही समय बैठक बसेर आजसम्मका लागि स्थगित गरिएको हो । पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलाउनका लागि आजको बैठक स्थगित गरिएको बताइएको छ ।

केही स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि अहिले नेकपाभित्रको विवाद झन् बढेको छ । विवाद सामाधानका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री ओलीले आज पनि छफल गर्ने बताइएको छ ।

शुक्रबार पनि दुबै अध्यक्षबीच विवाद समाधानका लागि छलफल भए पनि कुनै निष्कर्श निस्केको थिएन । शनिबार बस्ने ओली-प्रचण्डबीचको छलफलले ठोस निष्कर्श निकाल्ने आशा गरिएको छ ।

यसैबीच, प्रधानमन्त्रीसँगको छलफलमा बस्नुअघि प्रचण्डले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेका छन् । स्रोतका अनुसार उनीहरूबीच अहिले प्रचण्ड निवास खुमलटारमा छलफल भइरहेको छ ।

छलफलमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि सहभागी छन् । उनीहरूबीचको छलफल सकिए लगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न वालुवाटार आउने बताइएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

पहिरो खस्दा पर्वत-बागलुङ खण्ड अवरुद्ध

पर्वत, ६ असार-गए रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको...

गहुँ खरिद प्रक्रिया सुरू

काठमाडौं, २९ वैशाख-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू...

डा. पुनलाई स्पष्टीकरण सोधिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टीकरण नसोधिएको बताएका...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

विराटनगरमा जारी एक्स्पोमा धरान डेन्टलको लापरवाही, औजार निर्मलीकरण नगरी स्वास्थ्य उपचार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा निःशुल्क दन्त परीक्षण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि उपचारमा गर्दै आएको पाइएको छ । शिविरमा आएका विरामीहरुको दन्त परीक्षण उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्डको ख्याल नगरि...

भ्रामक सन्देश फैल्याउनेलाई कस्तो सजाय ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका विषयमा भ्रामक सन्देशमार्फत अफवाह फैल्याएको प्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले भ्रामक सूचना फैल्याने कार्यमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको...

काेशी प्रदेश: चालू आबमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान

विराटनगर, ३२ जेठ । काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ । आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्