विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

 न्यूज विराट
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौं, १४ असार-महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको कुल संख्या आइतबार बिहानसम्म १ करोड ७४ हजार ६ सय ३० पुगेको छ । जसमध्ये ५ लाख ६ सय २५ जनाको मृत्यु हुँदा ५४ लाख ५३ हजार संक्रमित निको भएका छन् ।

वर्ल्डओमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ४३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।  योसँगै त्यहाँ संक्रमितको संख्या २५ लाख ९६ हजार नाघेको छ ।

त्यस्तै, अमेरिकामा कोरोनाबाट अहिलेसम्म १ लाख २८ हजार संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ ५ सय १२ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १२ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ हजार ८ सय ४३ जना निको हुँदा २८ संक्रमित ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

सम्बन्धित समाचार

नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं...

पार्टी कब्जा गर्न आएका प्रचण्ड नसकेपछि फर्किए

काठमाडौं, माघ ४-प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्न नसकेपछि फर्किएको टिप्पणी गर्नुभएको छ । उहाले पार्टी कब्जाको नीति लिएपछि त्यसलाई आफुले विफल बनाएको बताउनु भएको हो । अखिल नेपाल महिला संघको...

भारतमा जवानले गरे सहकर्मीमाथि अन्धाधुन्ध फाइरिङ, चार जनाकाे मृत्यु

एजेन्सी, २२ कात्तिक । भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार...

बालिका बलात्कार आरोपमा दाइ पक्राउ

डडेल्धुरा, ६ असार-कञ्चनपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० की ९ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भएर कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र...

लघुवित्तय विरुद्ध विराटनगरमा आन्दोलन

विराटनगर । लघुवित्तिय संस्थाले मनपरी ब्याजदर कायम गरी दिएकोे ऋण मिनाहा गरिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रद्र्धशन गरेका हुन् ।उनीहरुले...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

काठमाडौं, २५ माघ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगबार सिंहदरबारमा बैठकले पेट्रोलियम पदार्थको मूल्य...

बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः खनाल चयन, लेखा समिति संयोजकमा निधी

विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार...

बीबीएस चौथो वर्षको रिजल्टमा मेरिल्याण्ड कलेज फेरी नेपाल प्रथम

विराटनगर । त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको बीबीएस चौथो वर्षको परीक्षाको नतिजामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपाल प्रथम गरेको दाबी गरिएको छ । नेपालले ८१.६ प्रतिशत अंक ल्याएर नेपाल प्रथम भएको कलेजले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्