पीसीआर परीक्षण नगरेका सांसदले पाउने छैनन् संसदमा प्रवेश

 न्यूज विराट
पीसीआर परीक्षण नगरेका सांसदले पाउने छैनन् संसदमा प्रवेश

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने दिन शुक्रबार सांसद मात्रै नभई २९ भन्दा बढी विशिष्ट तथा सरोकारवाला व्यक्ति पनि सदनको बैठकमा उपस्थित हुनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे सदनमा पेस गर्ने कार्यतालिका छ । वर्षमा २ पटक संयुक्त सदन बस्ने गर्छ । संयुक्त सदनमा नीति तथा कार्यक्रम र बजेट पेस गर्ने दिन रहेका छन् । यस हिसाबले प्रतिनिधिसभाको सभाहल शुक्रबार भरभराउ रहनेछ ।

तर, प्रतिनिधि र राष्ट्रियसभाका केही सदस्य भने पीसीआर परीक्षण नगरेका कारण शुक्रबार सदनमा प्रवेश पाउने छैनन् । निलम्बनमा परेकासहित राष्ट्रियसभा र प्रतिनिधिसभाका ११ जना सांसदले बैठकमा उपस्थित नहुने संसद सचिवालले जनाएको छ । निलम्बनमा परेका सांसदमा ४ जना हरिनारायणप्रसाद रौनियार, मोहम्मद अफताव आलम, रेशम चौधरी र विजयकुमार गच्छेदार छन् ।

सम्बन्धित समाचार

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

पूर्व प्रधानन्यायाधीस सिंहको शोकमा आज सबै अदालत बिदा

काठमाडौं,  १ असोज-सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।  सर्वोच्च अदालतको बुधबारको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति  दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार...

थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...

विराटनगरमा २२ सहित प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

बलिउड संगीतकार वाजिद खानको निधन

एजेन्सी, जेठ १९-बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ  । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ । वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका...

सबैको रोजाइमा परेको शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड लागेको छ । विज्ञान संकायको लागि सोमबार कलेजले लिएको प्रवेश परीक्षामा विद्यार्थीहरुको भिड लागेको हो । सक्षम नेतृत्व, कुशल...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज

विराटनगर, २४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा पाँच, पाँचथरमा चार, इलाममा तीन, संखुवासभा, तेह्रथुम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्