दुईतिहाइको सरकारले दुई कौडीको काम गरेन : राजेन्द्र महतो

 न्यूज विराट
दुईतिहाइको सरकारले दुई कौडीको काम गरेन : राजेन्द्र महतो

 काठमाडौं, २६ वैशाख-नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले शक्तिशाली सरकारबाट जनताले केही नपाएको गुनासो गरेका छन् । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा सम्बोधन गर्दै महतोले भने, ‘दुईतिहाइको सरकारले दुई कौडीको पनि काम गर्न सकेन ।’

महतोले सरकार, पक्ष प्रतिपक्ष सबै पार्टी साझा लडाइँमा लाग्नुपर्ने समयमा सरकार कुर्सीको खेलमा केन्द्रित देखिएको गुनासो पोखे । ‘दुईतिहाइको सरकारबाट सुशासन पाइएला, समृद्धि होला, संविधानले पनि पूर्णता पाउला भनेका थियौँ,’ महतोले भने ‘ शक्तिशाली सरकारबाट जनताले के पाए ? सरकारसँग एउटा मात्रै प्रश्‍न हो ।’

सरकारबाट सुशासन, समृद्धि, संविधानको पूर्णता केही नपाएको उनको गुनासो छ । निर्वाचित सांसदलाई जेल हालिएको र अर्का निर्वाचित सांसदलाई सत्ताले अपहरण गरेको महतको आराेप थियो ।

कानुनी राज्य खोजेकोमा हुकुमी शासनको महसुस भएको उनको भनाइ थियो । ‘अपहरण गर्नेलाई कारबाही गर भनेर जाहेरी दिन गयौँ, कानुनले जाहेरी लिन भन्छ, तर हुकुम आयो होला जाहेरी लिइएन, जे मन लाग्छ त्यही गर भनियो,’ महतोले भने ।

सम्बन्धित समाचार

शुक्रबार थप ११८ जनामा संक्रमण पुष्टि, १२० जनाले जिते कोरोना

काठमाडौं, २६ असार-शुक्रबार थप ११८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभरका २५ वटा प्रयोगशालमा गरिएको स्वाबको नमुना परीक्षणका क्रममा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता...

माउण्ट हर्मोनको श्रृङ्खलाबद्घ सफलता

[caption id="attachment_47334" align="aligncenter" width="959"] राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा २ वटा पुरस्कार प्राप्त गरिसकेपछि माननीय मन्त्री लालबाबु पण्डितसंग तस्विर खिचाउँदै पुरस्कृत छात्राका साथ विद्यालय सञ्चालकहरु ।[/caption]   फाल्गुण २६ गते काठमाडौंमा भएको राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा कानेपोखरी–६ स्थित...

बिहीबारबाट विराट एक्स्पो, राष्ट्रपतिले उद्घाटन गर्ने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पो आज बिहीबारबाट सुरू हुदैछ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू हुन लागेको हो ।एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले बिहीबार...

थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...

चीनसँग तनाव बढेका बेला भारतका रक्षामन्त्री रुस प्रस्थान

एजेन्सी, असार ८-भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरको छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा छलफल गर्नका लागि उनी रुस प्रस्थान गरेका हुन् । उनी तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका...

कोशीको प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा मुद्दा : आइतबार १० बजेलाई पेशी तोकियो

विराटनगर । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले संसदीय दलका नेता...

इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित

एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु...

नेपालले थप ३ देशसँग हवाई सम्झौता गर्ने

काठमाडौं, १४ भदौ-नेपाल सरकारले ३ वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्