
खुकुरी प्रहारबाट १ जनाको मृत्यु
विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...
विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन र मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ । गत आइतबारदेखि सुरु भएको स्पोर्ट्स मिट बुधबार समापन भएको हो ।
विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै आएको स्पोर्ट्स मिटमा स्कुलका सबै विद्यार्थीहरुको सहभागिता रहेको प्रिन्सिपल विजय दाहालले जानकारी दिए । उनका अनुसार यस वर्षको खेलकुदमा गणित खेल, ड्रयाग द बल, आकृति मिलाउने, खरायो दौड, कार रेसिङ, क्रिकेट, फुटबल, बाधा दौड, भ्यागुतो दौड, बोरा दौड, तीन खुट्टे दौड, धागो र सियो, टावर निर्माण र रिले जस्ता विविध खेलहरू समावेश गरिएका थिए ।विजेता विद्यार्थीहरूलाई आगामी फागुन २१ गते पुरस्कार वितरण गरिने प्रिन्सिपल दाहालको भनाइ छ ।
यस्ता खेलकुद कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । विद्यार्थीहरुको चौतर्फी विकासमा विद्यालयले अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिएर अगाडी बढेको प्रिन्सिपल दाहालले बताए । उनका अनुसार यस्ता खेलहरूले बालबालिकामा टिमवर्क, नेतृत्व क्षमता, रचनात्मक सोच र समस्या समाधान गर्ने क्षमताको विकास गर्छन् ।
विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...
पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न...
एजेन्सी । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभ अग्रवालले भने...
काठमाडाैं, ३० वैशाख-संसद सचिवालयले काठमाडौंमा कोरोना परीक्षण गरेका सांसदहरूलाई उपत्यकाका बाहिर नजान आग्रह गरेको छ । मंगलबार सूचना जारी गरी संसद सचिवालयले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई काठमाडौं बाहिर नजान आग्रह गरेको हो । काेराेना...
भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...
एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...
डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भिड लागेको छ । कलेजले मङ्गलवार लिएको प्रवेश परीक्षा विद्यार्थीको उल्लेख नय भिड देखिएको हो । विज्ञान...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.