विराटनगरको सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग, यल्लो र ब्लु हाउस विजयी

 न्यूज विराट
विराटनगरको सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग, यल्लो र ब्लु हाउस विजयी

विराटनगर । विराटनगरस्थित सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । स्कुलमा परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितमा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । लिगको आधारमा प्रतियोगिता भएको म्याच अपिसर नितिसा कर्णले जानकारी दिइन् ।
प्रतियोगिताको पहिलो खेलमा यल्लो हाउस टिम ए विरुद्ध ब्लु हाउस टिम ए बिच भएको छ । दोस्रो खेल रेड हाउस टिम बी विरुद्ध ब्लु हाउस टिम बी बिच खेल भएको म्यास अपिसर कर्णले बताइन् ।
पहिलो खेलमा ब्लु हाउस टिम ए ५ विकेटले विजयी भएको छ । दोस्रो खेलमा ब्लु हाउस टिम बी १५ रनले विजय भएको छ ।
क्रिकेट खेलको विकास गर्ने र स्कुल तहबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलले जनाएको छ । प्रत्येक शुक्रबार प्रतियोगिता स्कुल परिसरमा हुने गरेको छ ।

सम्बन्धित समाचार

गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...

सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

विराटनगर, फागुन ३०–मोरङमा पछिल्लो ८ महिनामा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा मोरङमा ५३ जनाको मृत्यु भएको छ भने ४ सय ५२ जना घाइते भएको जिल्ला ट्राफिक...

प्रधानमन्त्री ओलीद्वारा चारै सुरक्षा निकायसँग छलफल

काठमाडौं, ७ मंसिर-प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखसँग झण्डै एक घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय...

आज १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं, १८ साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट ४ गरी १८ शव पनि नेपाल ल्याइएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको...

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

न्युरोले सञ्चालनमा ल्यायो पिसिआर ल्याब

विराटनगर, ११ असोज–विराटनगरस्थित न्युरो अस्पतालले कोरोना परिक्षणका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । न्यूरो कार्डियो एण्ड मल्टि स्पेश्यालिटि हस्पिटलले आइतबारदेखी निजिस्तरामा १ नं प्रदशकै पहिलो अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको हो । सरकारले न्यूरो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्