घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

 न्यूज विराट
घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुन : चेतनाथ निरौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको १२ औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालको लागि निरौला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजय कुमार राय, उपाध्यक्षमा चन्द्र प्रकास अधिकारी, तुलसी राम ढकाल, महासचिवमा उत्तम श्रेष्ठ, सचिवमा श्यामलाल पौडेल(भवेश), सहसचिवमा गणेश कुमार साह र कोषाध्यक्षमा सोमि भगत चौलागाई रहेका छन् ।
समितिको सदस्यहरुमा भुपाल थापा, लालबावु भगत, रमेश कुमार राउत, सायदा तबस्सुम, रमेश कुमार खड्का, ज्ञानीमाया अधिकारी, गुरु प्रसाद अधिकारी, रामचन्द्र निरौला, दिनेश कुमार ठाकुर, वैजनाथ शर्मा, कृष्ण पति लाल दास, किशोर कुमार पाण्डे र शर्मिला काफ्ले रहेका छन् ।

यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङको अध्यक्षमा अम्बिता भण्डारी चयन भएकी छिन् । समितिको १० औं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मालती उपाध्याय आचार्य, उपाध्यक्षमा यमुना पोखरेल, महासचिबमा भुमिका गिरी, कोषाध्यक्षमा रीता दाहाल रहेकी छिन् । यसैगरी सदस्यहरुमा रेखा कुमारी चौधरी, नरमाया दंगाल, दमान्ता कटुवाल, अञ्जु बस्नेत, कविता कार्की, हंस कुमारी माझी र लक्ष्मी घिमिरे रहेकी छिन् ।
नवनिर्वाचित कार्यसमितिहरुको पदस्थापन कार्यक्रम शुक्रबार रहेको थियो । सोही अवसरमा महासंघले होली मिलन कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा बोल्दै महासंघको अध्यक्ष निरौलाले घरेलु तथा साना उद्योगहरुको समस्या र यसको निवारणको लागि योजनाबद्ध तरिकाले अगाडी बढने बताए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष मुकेश कुमार उपाध्याय, विशिस्ट अतिथि नेपाल घरेलुु तथा साना उद्योग कार्यालय प्रमुख जानुका न्यौपाने, महासंघको कोशी प्रदेश अध्यक्ष अन्जु उपाध्यायलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा...

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

प्रदेश १ मा यस्तो बन्यो जम्बो मन्त्रीमण्डल, कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ?

विराटनगर, २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेसँगै आइतबार मुख्यमन्त्री राईले कांग्रेस र एकीकृत समाजवादीका तीन–तीन र माओवादी केन्द्रका दुई जनालाई...

आज देशभरको मौसम सफा रहने

काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो...

यी हुन् मोरङबाट ४ जीपीए ल्याउने ८ विद्यार्थी

विराटनगर । मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४...

धनुषाको जटही र खजुरी नाका बन्द

धनुषा, १६ जेठ-भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । भोकभोकै खान नपाएका कारण १ जनाको मृत्यु भएको १ दिन नबित्दै स्थानीय जिल्ला...

बजेट अधिवेशनका लागि तयारी तीव्र

काठमाडौं, १७ वैशाख-सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्