साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी, स्थानीय उत्पादनमा आकर्षण
शनिबार, ०३ चैत, २०८०,
न्यूज विराट
विराटनगर । घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो ।
घरेलु तथा साना उद्योगमा आवद्ध भएका साना व्यवसायीहरुले उत्पादन गरेको पाँच दर्जन बढी स्टल बनाएर विभिन्न बस्तुहरु प्रर्दशनीमा राखिएको थियो । मोरङका कृषि, पशु, हस्तकला, स्थानीयद्वारा उत्पादित बिभिन्न वस्तुहरु, चिया, ढाका, जुत्ता, चप्पल, कस्मेटिक, महिला उद्यमीका उत्पादनहरु प्रर्दशनीमा राखिएको थियो । प्रदर्शनीमा नर्सरी, अचार, जुत्ता चप्पल, ब्याग, चिया, भुजिया, कोशेली, हस्तकला, कृषि फर्म, मौरी पालन, ढाका कपडा, लघु उद्योग, बाँसको हस्तकला, अल्लो, जडिबुटी, छापाखानालगायत प्रदर्शनीमा रहेको थियो ।
जिल्लाका उद्यमीका उत्पादनलाई प्रदर्शनीमार्फत उपभोक्तासम्म पु¥याउने उद्देश्यले प्रर्दशनी गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाले बताए । ब्यापार गर्ने उद्देश्यले नभई प्रचार गर्ने उद्देश्यले ६० वटा स्टलमार्फत प्रदर्शनी गरिएको उनले बताए । देशभरका ९० हजार उद्यमी महासंघमा संगठित छन् । मोरङमा सञ्चालित लघु, घरेलु, साना, कृषि र अन्य गरी ३० हजार उद्योगमा ४५ अर्व भन्दा बढी लगानी भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म ११...
काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि...
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश...
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला विजय भएको छ ।विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले हराउँदै विजयी भएको...
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले आज पदभार ग्रहण गर्नुभएको छ । मोरङको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालबाट पद तथा गोपनियताको सपथ लिनु भएका कोइरालाले आजै पदभार ग्रहण गर्नुभएको...
एजेन्सी, पुस ७–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेको ९१ मिनेटपछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न निर्देशन दिएको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन...
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो...
विराटनगर । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच उपचारमा सौलियत दिन सम्झौता भएको छ । विराटनगर हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र कर्मचारी सँग आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका...