साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी, स्थानीय उत्पादनमा आकर्षण
शनिबार, ०३ चैत, २०८०,
न्यूज विराट
विराटनगर । घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो ।
घरेलु तथा साना उद्योगमा आवद्ध भएका साना व्यवसायीहरुले उत्पादन गरेको पाँच दर्जन बढी स्टल बनाएर विभिन्न बस्तुहरु प्रर्दशनीमा राखिएको थियो । मोरङका कृषि, पशु, हस्तकला, स्थानीयद्वारा उत्पादित बिभिन्न वस्तुहरु, चिया, ढाका, जुत्ता, चप्पल, कस्मेटिक, महिला उद्यमीका उत्पादनहरु प्रर्दशनीमा राखिएको थियो । प्रदर्शनीमा नर्सरी, अचार, जुत्ता चप्पल, ब्याग, चिया, भुजिया, कोशेली, हस्तकला, कृषि फर्म, मौरी पालन, ढाका कपडा, लघु उद्योग, बाँसको हस्तकला, अल्लो, जडिबुटी, छापाखानालगायत प्रदर्शनीमा रहेको थियो ।
जिल्लाका उद्यमीका उत्पादनलाई प्रदर्शनीमार्फत उपभोक्तासम्म पु¥याउने उद्देश्यले प्रर्दशनी गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाले बताए । ब्यापार गर्ने उद्देश्यले नभई प्रचार गर्ने उद्देश्यले ६० वटा स्टलमार्फत प्रदर्शनी गरिएको उनले बताए । देशभरका ९० हजार उद्यमी महासंघमा संगठित छन् । मोरङमा सञ्चालित लघु, घरेलु, साना, कृषि र अन्य गरी ३० हजार उद्योगमा ४५ अर्व भन्दा बढी लगानी भएको छ ।
काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा उनीविरुद्धको मुद्दा दायार गरेको हो । रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल...
विराटनगर, बैशाख ९–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले विपदका बेला सरकारले सोमबार जारी गरेको अध्यादेशले कोरोना विरुद्धको लडाइलाई कमजोर बनाएको बताएका छन् । उनले प्रधानमन्त्रीको उक्त कदम बेमौसमको बाजा भएको बताउँदै विपन्न, असाहय र सडकमा...
विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ । विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि...
काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...
काठमाडौं, १७ माघ । राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त...
दार्चुला, ८ जेठ-नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक १ सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किलोमीटर सडकखण्ड सेनामार्फत् निर्माण गराउने सरकारले निर्णय गरेको थियो...
सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...
रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको...