पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

 न्यूज विराट
पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो ।

पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान प्रर्दशनी, खेल, नृत्य, गायन, कल्चरल र फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरिएको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने र विद्यार्थीहरूमा पढाइमा सिकेको ज्ञान अभ्यास गर्ने उद्देश्यले किड्स कार्निभल गरिएको बताए । ‘किड्स कार्निभलले विद्यार्थीहरूको क्षमता अभिवृद्धी मात्रै गर्दैन । विद्यार्थीहरूको सिकाइमा वृद्धी र पढाइको कुरा अभिभावकहरुले पनि प्रत्यक्ष रुपमा हेर्न पाउँछन्,’ प्रिन्सिपल श्रेष्ठले भने । विद्यार्थीहरूलाई पूर्वाञ्चल विद्या सदनले गुणस्तरीय शिक्षा मात्र नदिएर सिप, संस्कार र नैतिक शिक्षा पनि दिदै आएको उनले बताए ।

कुन इभेन्टमा को बिजेता ?
पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत फेन्सी डे«स प्रतियोगिताको प्रथम कक्षा ७ का आयुष यादव, द्धितीय कक्षा ६ का विष्णु याद र तृतीय कक्षा ६ कै एन्जल राना घोषित भए । यस्तै कल्चरल डे«स प्रतियोगिताको प्रथम कक्षा ३ की सिमल राजवंशी, द्धितीय कक्षा पाँचका अनुभव विमली र तृतीय कक्षा ६ का एलिजा मुर्मु भइन् ।
गायन प्रतियोगिताको प्रथम कक्षा ८ का हरिष भुजेल, द्धितयि कक्षा ९ का जिया मण्डल र तृतीय कक्षा ९ कै रुविना यादव भइन् । यस्तै नृत्य प्रतियोगिताको प्रथम कक्षा ५ की प्रियोन्सी सुवेदी, द्धितीय कक्षा पाँचकी सन्ध्या महत्तो र तृतीय कक्षा ६ की कृपा श्रेष्ठ भइन् ।
कार्यक्रममको प्रमुख अतिथिमा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराई, विशिष्ट अतिथि प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल रहेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

एजेन्सी, २० कात्तिक-राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै जो बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । बीबीसीका अनुसार बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका हुन् । यसमा लेखिएको छ, ‘देश जुन...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बात्ति बनाउने मेशिन वितरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बात्ति बनाउने मेशिन वितरण गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र नेपाल महेश्वरी महिला संगठनको संयुक्त आयोजनामा तीनवटा बात्ति...

थप १५७० मा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार १ सय ४६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...

सप्तरीका १ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २–सुनसरीस्थित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीका अन्दाजी ७३ वर्षीय वृद्धको बिहीबार राति १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए...

ओली-प्रचण्ड संयुक्त विज्ञप्ति : भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको निचोड

काठमाडौं, २७ वैशाख-सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको जनाएका छन् । शनिबार अवेर विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् । नेपालको भूमि लिपुलेकमा बनाइएको सडक भारतीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्