पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

 न्यूज विराट
पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो ।

पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान प्रर्दशनी, खेल, नृत्य, गायन, कल्चरल र फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरिएको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने र विद्यार्थीहरूमा पढाइमा सिकेको ज्ञान अभ्यास गर्ने उद्देश्यले किड्स कार्निभल गरिएको बताए । ‘किड्स कार्निभलले विद्यार्थीहरूको क्षमता अभिवृद्धी मात्रै गर्दैन । विद्यार्थीहरूको सिकाइमा वृद्धी र पढाइको कुरा अभिभावकहरुले पनि प्रत्यक्ष रुपमा हेर्न पाउँछन्,’ प्रिन्सिपल श्रेष्ठले भने । विद्यार्थीहरूलाई पूर्वाञ्चल विद्या सदनले गुणस्तरीय शिक्षा मात्र नदिएर सिप, संस्कार र नैतिक शिक्षा पनि दिदै आएको उनले बताए ।

कुन इभेन्टमा को बिजेता ?
पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत फेन्सी डे«स प्रतियोगिताको प्रथम कक्षा ७ का आयुष यादव, द्धितीय कक्षा ६ का विष्णु याद र तृतीय कक्षा ६ कै एन्जल राना घोषित भए । यस्तै कल्चरल डे«स प्रतियोगिताको प्रथम कक्षा ३ की सिमल राजवंशी, द्धितीय कक्षा पाँचका अनुभव विमली र तृतीय कक्षा ६ का एलिजा मुर्मु भइन् ।
गायन प्रतियोगिताको प्रथम कक्षा ८ का हरिष भुजेल, द्धितयि कक्षा ९ का जिया मण्डल र तृतीय कक्षा ९ कै रुविना यादव भइन् । यस्तै नृत्य प्रतियोगिताको प्रथम कक्षा ५ की प्रियोन्सी सुवेदी, द्धितीय कक्षा पाँचकी सन्ध्या महत्तो र तृतीय कक्षा ६ की कृपा श्रेष्ठ भइन् ।
कार्यक्रममको प्रमुख अतिथिमा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराई, विशिष्ट अतिथि प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल रहेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा आइतबार ३१ संक्रमित थपिए

विराटनगर, साउन ११–प्रदेश १ माआज ३१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलामनगरपालिकामा ८ र...

औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । संघको स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्र्तगत नेपाल औषधी व्यवसायी संघ...

देशभर ३१६ जनामा कोरोना पुष्टि, पीसीआर परीक्षण घट्यो

काठमाडौं, १६ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमामा कोरोना भाइरसको संक्रमण र प्रभावका विषयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप...

ओलीलाई कुर्दै नेकपा सचिवालय सदस्य

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलायका सदस्यहरू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर बसेका छन् । बैठककै बीच बाहिरिएका ओलीको प्रतीक्षामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका सदस्यहरू सरकारी निवास बालुवाटार बसेका...

विशेष कार्यदल बनाएर द्वन्द्वपीडितका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले...

विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्