प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चलले खोल्यो खाता, ज्याबलिङ थ्रोमा ल्यायो स्वर्ण पदक

 न्यूज विराट
प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चलले खोल्यो खाता, ज्याबलिङ थ्रोमा ल्यायो स्वर्ण पदक

विराटनगर । विराटनगरको सहिद मैदानमा जारी प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचना नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले स्वर्ण पदक जितेको छ ।
शुक्रबार भएको ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण पदक जित्दै पाँच अंक जोडेकी छिन् । जारी प्रतियोगितामा पहिलो स्वर्ण पदक जित्ने विद्यालय पूर्वाञ्चल एकाडेमी भएको छ ।
त्यसैगरी रजत पदक रतुवामाइमा रहेको मुनाल आर्दश स्कुलकी छात्रा अमिसा ताजपुरिया जितेकी छिन् । कास्य पदक हरैचा मोडलकी जयश्री माझीले जितेकी छिन् ।
प्याब्सन स्पोर्ट्स मिट अन्र्गगत अन्य विभिन्न खेलहरु जारी छ ।

सम्बन्धित समाचार

बीपीमा थप एक संक्रमितको मृत्यु

सुनसरी ४ कात्तिक-सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९.३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो । १ कात्तिकमा कोरोना पोजिटिभ...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

मुसहर समुदाय माथिको विभेद अन्त्य गर्न माग

विराटनगर, २४ माघ । जिल्ला भेलाको आयोजना गरी सुनसरीका मुसहर समुदायले आफुहरु माथिको विभेद अन्त्यको माग गरेका छन् । सुनसरीको इनरुवा जिल्ला भेलाको आयोजना गरेको मुसहर समुदायले आफुहरु माथिको असमानताको खाडल पुरिनु पर्ने बताउँदै अधिकार...

राजस्व कार्यालयले भेटेन लक्ष्य

मोरङ, २५ कात्तिक-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...

लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्