विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

 न्यूज विराट
विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो ।
विराट डेन्टल होममा अत्याधुनिक उपकरणहरूबाट मुख सम्बन्धी उपचार दन्त्त रोग विशेषज्ञ डा. विवेक कुमार महताले गर्दै आएका छन् । यहाँ दाँतको एक्स— रे आरसीटि, फिक्स दाँत, दाँत निकाल्ने र मुख सम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार हुने गरेको छ । अत्याधुनिक उपकरण र दन्त रोग विशेषज्ञ चिकित्सक सहितको टिमको संयोजन रहेकै कारण विराट डेन्टल होममा दात्त सम्बन्धी सम्पूर्ण उपचार सफलतापुर्वक हुने गरेको छ ।


‘दाँतको सोझो सम्बन्ध पाचन पक्रियासँग हुन्छ । दाँतले राम्ररी चपाएको खानेकुरा पाचन यन्त्रमा पुगेपछि शरीरले ग्रहण गर्छ । त्यसैले कुनैपनि खानेकुरा विस्तारै एवं राम्ररी चपाएर खानुपर्छ भनिन्छ । अतः यसरी खानेकुरा चपाउनका लागि दाँत बलियो हुनुपर्छ । बलियो भएर मात्र पुग्दैन, सफा पनि हुनुपर्छ,’ डा. विवेकले भने, ‘किनभने खानेकुरा चपाइरहँदा त्यसमा दाँतको फोहोर मिसिनु हुँदैन । दाँत अस्वस्थ्य भएमा खानेकुरा स्वत दूषित हुन्छ । दाँत सफा, बलियो राख्नका लागि नियमित ब्रस गर्ने, जाँच गर्ने गर्नुपर्छ । खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ ।’

विराट डेन्टलमा छुट योजना
विराट डेन्टल होमले नयाँ वर्षको अवसर पारेर छुट पनि दिएको छ। ओपीडि सेवा निःशुल्क रहेको छ भने ल्याबमा विशेष छुट योजना लिएर आएको छ । एक्स–रेमा ५० प्रतिशत, र अरु सेवाहरुमा २० प्रतिशत छुट ल्याएको विराट डेन्टल होमले जनाएको छ । यो सेवाहरु सीमित अवधिको लागि हुनेछ ।

सम्बन्धित समाचार

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

बालुवाटारमा एमालेको बटमलाइन : १४ सांसद बर्खास्ती सदर वा सभामुखको राजीनामा र कोभिड भ्याक्सिन अपचलन

काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...

फाइजर इण्डिया र सेरमद्वारा भारतमा कोरोना खोप प्रयोगका लागि निवेदन

दुई वटा कोरोना भाइरस (कोभिड-१९) खोप उत्पादक कम्पनी फाइजर  इण्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआई) समक्ष आवेदन दिएका छन्।...

विनोद चौधरीले जिते कोरोना

काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त...

तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।जितको...

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प तथा गोपनीयताको शपथ गराएका हुन् । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका...

‘लक डाउन’ उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा

सरकारले ‘लक डाउन’ सुरु गरेको आज तेस्रो मोरङ प्रहरीले ८८ वटा विभिन्न सवारी साधा नियन्त्रणमा लिएको छ ।बुधबार लक डाउन उल्लंघन गर्ने २ सय बढी सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले बिहिबार अपराहन्न सम्म ८८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्