मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना, उपाधिको लागि भदौ १६ गते भिड्दै

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना, उपाधिको लागि भदौ १६ गते भिड्दै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् । भदौ १६ हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट ७९ जना छनोट भएका हुन् ।

जय मिडिया मेनेजमेन्ट प्रा लि ले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा विराटनगरबाट प्रिमल चौधरी, पेरिसा ठाकुर, कियाना राई, राएसा चौलागाई, सुमिरा बैध, स्मारीका बस्नेत, सायरा श्रेष्ठ, मुस्कान मुखिया, रोजा श्रेष्ठ, श्रेया खड्का, सारिका खरेल, संज्ञा कोइराला, प्रिकाशा श्रेष्ठ, भव्या शंकर, विधाता दाहाल, सफलता अधिकारी, सृती कोइराला, प्रतिक्षा राजवंशी, रिहाना पोखरेल, मिनाज गुरूङ, स्मीरा श्रेष्ठ, हृदयांशु अधिकारी, संक्क्षेप अधिकारी, स्वर्णीमराज संग्रौला, अंकित बजगाई, सम्वृद्ध बजगाई, अभिनव उप्रेती, श्रेयश प्रसाद रिजाल र सुमन मण्डल पुगेका छन् ।

यसैगरी इटहरीबाट आभा न्यौपाने, सुहाना लिम्बु, आइसा नेपाल, स्मारिका तिम्सिना, प्रतिमा चौलागाई, रुश्मा मगराती, डेनिसा कोइराला, सविना याख्खा, स्मारिका आर्या, दिपिका कार्की, प्रेरणा चौधरी, रियाना ओझा, आज्ञा राई, आरोही अग्रवाल धनावत, आरुसी मल्ल, अर्लिन श्रेष्ठ, सयष्मा कटुवाल, आराध्या अधिकारी, मिन्सु श्रेष्ठ, उपासना श्रेष्ठ, ओजस्वी कार्की, यशस्वी कार्की, समृद्धि राई, शिवन्या सोनी, दिपाशा कार्की, इसा राई, रिहाना मगर, अभिप्सा श्रेष्ठ, सोनु दाहाल, आइरिस लिम्बु, प्रकृति कटुवाल, माइता श्रेष्ठ, तपस्या लम्साल, सरगम नेपाल, प्रवल चौधरी, उमंग पोखरेल, अबिम नेपाल, साइमन नेपाल, सम्यम तिम्सिना, सुगम दाहाल, रेवन अधिकारी, आविष्कार सुवेदी र आकृस्ट कार्की फाइनलमा पुगेका छन् ।

यसैगरी कटहरीबाट कृतिका राजवंशी, विनिसा राजवंशी, दुहबीबाट साइमोना पोखरेल, विन्सा चौधरी, पार्वती खड्का, दिव्या साह र अनन्या रौनियार फाइनलमा पुगेका छन् ।
फाइनलमा पुगेका प्रतियोगिहरुले यसअघि ट्यालेन्ट राउण्टमा आ–आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाएका मध्ये एक जनाले बेस्ट टेयालेन्ट एवार्ड जित्नेछन् ।
प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।

‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा छनोट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिने गरिएको छ । जहाँ बालवालिकाहरुको क्षमता अभिवृद्धी गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’
साथै बालवालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कला जस्ता अतिआवस्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिदै आएको जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले बताइन् ।

सम्बन्धित समाचार

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

म्यानमार : विरोध प्रदर्शनको सबैभन्दा घातक दिन, सेनाले चलाएको गोली लागेर १८ जनाको मृत्यु

एजेन्सी, १६ फागुन । म्यानमारमा सैनिक 'कु'को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक 'कु'को विरोधमा भइरहेको र्‍यालीको सबैभन्दा घातक दिन भनेको छ ।...

विराटनगरको विरोधसभामा प्रचण्डले भने ‘प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्’

विराटनगर, १६ माघ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट बनेको आरोप लगाएका छन् । प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई...

क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस...

ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र...

अपहरणको नाटक गरी आफ्नै बुबासँग फिरौती अशुल्ने छोरा पक्राउ

विराटनगर, फागुन २८–अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । गत फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश...

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्