अनेरास्ववियु ओखलढुंगामा विवाद

 न्यूज विराट
अनेरास्ववियु ओखलढुंगामा विवाद

नेकपा (एमाले) निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिव आरती भट्टराईले सर्कुलर विपरित गतिविधि गरेको भन्दै विवाद चुलिएको हो ।
अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको सन्दर्भमा २३ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी र निकायमा उम्मेदवारी दिएका स्वतः साविकको जिम्मेवारीबाट मुक्त हुने र आयोजक कमिटीको नेतृत्व त्यसपछिको नेतृत्वले गर्ने उल्लेख गरिएको थियो ।
तर, ओखलढुंगा जिल्ला कमिटीबाट जिल्ला नेतृत्वले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले त्यसपछि सह संयोजक रुपक मगर स्वतः आयोजक कमिटीको संयोजक बनेका थिए ।
तर आफुले गरेको निर्णयकै बर्खिलापमा सिटिभिटी हेर्ने जिम्मा पाएकी केन्द्रिय सचिव आफ्नो कार्यक्षेत्रमा नपर्ने ओखलढुंगा जिल्लामा पुगेर भदौ २ गते कमिटी घोषणा गरेपछि विवाद छर्लङ्ग भएको हो ।
सम्वन्धित भुगोलकालाई नसमेटिकन एकलौटी गुटको भेला बोलाएपछि जिल्ला पार्टीका नेताहरुले कार्यक्रम वहिस्कार गरेको स्रोतको भनाई छ । केन्द्रीय कमिटी बैठक बमोजिम रुपक मगर स्वत आयोजक कमिटी संयोजक भएको र समानान्तर गतिबिधी गर्दै हिड्नेलाई कारबाहीका लागि अनेरास्ववियु अध्यक्ष समिक बडाललाई अनुरोध गरिएको र अध्यक्ष बडालले पनि कारबाही गर्ने प्रतिबद्धता जनाएको नेकपा (एमाले) ओखलढंगाका एक नेताले बताए ।

सम्बन्धित समाचार

इप्रका रानीद्धारा तस्करीको माछा बरामद

विराटनगर । भारतदेखि अवैध रुपमा चोरी तस्करी भएर आएको माछा प्रहरीले बरामद गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले अवैध रुपमा आयत गरिएको माछा बिराटनगर १६ दरैया स्थित उखुबारीबाट बरामद गरेको हो । भारत...

सुनवर्षीमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

विराटनगर, २१ पुस । मोरङको सुनवर्षी नगरपालिकामा लक्षित बर्गका युवाहरुका लागि तीन दिने आभारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिकाको सहयोगमा सञ्चारकर्मी मिडिया प्रा.लि. विराटनगरको आयोजनामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको...

भोलिदेखी प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र फिवरवाहेकका सेवा बन्द हुँदै

विराटनगर, चैत १०–प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा भोलिदेखि आकस्मिक र फिवर सेवा वाहेकका अन्य सवै सेवा बन्द रहने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन को...

बैतडीको क्वारेन्टाइनमा १ जनाको मृत्यु 

डडेल्धुरा, २४ जेठ-बैतडीमा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको शनिबार मृत्यु भएको हो । पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् । उनीहरुले...

रमेश रायलाई जीवन विकास गोल्डेन अवार्ड प्रदान

विराटनगर । गरिबीरहित नेपालको परिकल्पनासहित ३१ जिल्लामा वित्तीय र सामाजिक सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । उनी लघुवित्तको सूचना प्रविधि विभागको प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्