जिफन्टको स्थापना दिवसमा विराटनगरमा वृक्षारोपण

 न्यूज विराट
जिफन्टको स्थापना दिवसमा विराटनगरमा वृक्षारोपण

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा वृक्षारोपण गरिएको छ । जिफन्ट कोशी प्रदेशले विराटनगरमा शुक्रबार विहान वृक्षारोपण गरेको हो ।

विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत बसपार्क अगाडीको सडकमा धुपीलगायतका अन्य विभिन्न प्रजातिका विरूवाहरु रोपिएको जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला, कोशी प्रदेश युवा कमिटिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन सुरु

विराटनगर, माघ २३–विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ । प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा महाभोज मञ्चन गरेको हो । भारतमा आयोजित भारत रंगमहोत्सवमा छनोट भएर जानेक्रममा...

कोशीको मेसुमा पुन : डाक्टर रविराज सिंह, झाको सरुवा नारयणी अस्पताल

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा सह प्राडा. रविराज सिंहले पुन : नियुक्ति भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई हटाएर...

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

काठमाडाैं, २२ असार-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...

प्रदेश १ मा निको हुने बढ्दै, आज १०४२ संक्रमणमुक्त, ७१८ संक्रमित थपिए

विराटनगर, १९ जेठ । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त...

मुना लिम्बुको मिस कोशीको फस्ट रनरअपको उपाधि ‘पदच्यूत’

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगितामा फस्ट रनरअप भएकी धनकुटाकी मुना लिम्बुको उपाधि डिथ्रोन (पदच्यूत) गरिएको छ । लिम्बुको फस्ट रनअपको उपाधि डिथ्रोन गरी सेकेण्ड रनरअप भएकी सुनसरीको दुहबीकी सृजना लुईटेललाई दिएको आयोजक...

कालीमाटी वृत्तका २ सय ३१ प्रहरीको नमुना संकलन 

काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्