विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

 न्यूज विराट
विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा लागेको हो ।

पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो ।
विराटनगर महानगरपालिकाबाट आएको दमक, स्थानीय र प्रहरीको सहयोगमा बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा आएको स्थानीयले बताए । आगलागीबाट क्षति भने नभएको बताइएको छ ।

सम्बन्धित समाचार

बृक्षारोपण गर्दै मुख्यमन्त्री राईले मनाए जन्मदिन

विराटनगर, असार ११–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बृक्षारोपण गर्दै जन्मीदन् मनाएका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा एक थान मालद आँपको विरुवा रोप्दै जन्मदिन मनाए । सो अवसरमा मन्त्रिपरिषद कार्यालयका कर्मचारी,...

इन्डोनेसियामा १ सय वर्षीया महिला कोरोनामुक्त

एजेन्सी, जेठ १९-इन्डोनेसियामा एकजना १ सय वर्षकी महिला कोरोना भाइरस संक्रमणबाट पूर्ण रुपमा निको भएकी छन् । स्थानीय मिडियाले उनी सबैभन्दा वृद्ध विरामी भएको भन्दै उनले कोभिड–१९ लाई हराएको उल्लेख गरेका छन् । कामतिम नामकी...

सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति...

अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुरा, २६ वैशाख-डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् । स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका...

बालुवाटारको चियापानमा नेपाल पक्ष नजाने

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । ओलीले बोलाएको उक्त चियापानमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । हिजो एमाले...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

आज विराटनगरमा नेकपा प्रचण्डसमुहको शक्ति प्रदर्शन, ६० हजार कार्यकर्ता उतार्ने दावी

विराटनगर, १६ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहको १ नं. प्रदेश कमिटिले आज विराटनगरमा बृहत शक्ति प्रदर्शन गर्दैछ । विराटनगरको जनआन्दोलन चोकमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

दरबार हत्याकाण्डः १९ वर्षदेखि रहस्यकै गर्भमा

काठमाडाैं, १९ जेठ-तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । १९ वर्षअघि भएको यो रहस्यमय हत्याकाण्ड आजका दिनसम्म पनि कसले र किन गरायो भन्ने खुल्न सकेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्