पुन : नामकरण गनिुपर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र

 न्यूज विराट
पुन : नामकरण गनिुपर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेश खारजी गरी तत्काल पुनः नामकरण गरिनुपर्ने माग राख्दै सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।


उनीहरुले पुनः नामकरण नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिचानसहितको पुनः नामकरण तत्काल नगरिए जीवनमरणको आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवारी कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसद, सभामुख, मुख्यमन्त्री र एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले लिनुपर्ने पत्रमा उल्लेख छ ।
प्रदेश स्थापनाको ५ वर्षपछि ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको थियो । तर त्यसयता पहिचानवादी संगठनहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् ।

कोशी नामकरणप्रति आपत्ति जनाउँदै गरिएका प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।

सम्बन्धित समाचार

सामाजिक सञ्जाल विधेयकको विरोधमा विराटनगरमा प्रर्दशन

विराटनगर । विराटनगर नागरिक अभियानले विराटनगरमा सामाजिक सञ्जाल विधेयकका विरुद्धमा सांकेतिक विरोध कार्यक्रम गरेका छन् । आज उनीहरुले विराटनगरको ट्राफिक चोकमा भेला भएर विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि...

समाजसेवी व्यवसायीद्वारा विपन्नलाई खाद्यान्न वितरण

विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । गुद्री बजार सब्जी मण्डी व्यवस्थापन...

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

रक्सी पिएर मृत्यु भएका परिवारलाई प्रदेश २ ले १/१ लाख दिने निर्णयको आलोचना

काठमाडौं, २३ वैशाख-महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १/१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई किरिया खर्चबापत प्रतिपरिवार १/१ लाख दिने घोषणा गरेपछि यसको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा...

कोभिड-१९ ‘गाइड लाइन’ उल्लंघन मेयर लालकिशोरबाटै

जनकपुरधाम, ५ वैशाख-राहत बाँडनका लागि नेपाल सरकारले बनाएको गाइड लाइनको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह दुरुपयोग गरेको भेटिएको छ । जनकपुरधाम-८ मा गरिबहरूका लागि आज निःशुल्क भोजनको कार्यक्रम थियो । प्याब्सन धनुषाको सहयोगमा भएको नि:शुल्क...

मोरङ २ मा सुजता कोइराला ४ मतले अघि

विराटनगर । मोरङको क्षेत्र नं. २ मा काँग्रेसकी सुजता कोइराला झिनो मतअन्तरले अग्रता लिएकी छिन् । कोइरालाले ३ हजार ५२६ मत ल्याएर अग्रता लिएकी छिन् । उनले एमालेका ऋषीकेश पोखरेललाई ४ मतले अग्रता लिएकी हुन्...

व्यापारी सुलभ अग्रवालविरुद्ध १० वर्ष कैद माग्दै प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं, १४ वैशाख-कालो बजारी गरेको आरोपमा शंकर समूहका सञ्चालक सुलभ अग्रवालविरुद्ध अनुसन्धान सकिएको प्रहरीले जनाएको छ ।अग्रवाललाई कालो बजारी, कृत्रिम अभाव सिर्जना गरेको, नाफाखोरीसहितका ३ वटा बेग्लाबेग्लै अभियोगमा कुल १० वर्ष कैद र १५ लाख...

देशभर थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्