अन्तर विद्यालय स्तरिय हाजिरीजवाफमा  मदननगर प्रथम

 न्यूज विराट
अन्तर विद्यालय स्तरिय हाजिरीजवाफमा  मदननगर प्रथम

विराटनगर । अन्तर–विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि विराटनगरस्थित  मदननगर आधरभूत विद्यालयले जितेको छ । आधारभूत तह ६ देखि ८ कक्षामा अध्ययनरत बिद्यार्थीहरूबीच भएको अन्तर विद्यालय स्तरियहाजिरीजवाफ प्रतियोगितामा  मदननगर प्रथम भएको हो ।

प्रथम भएको मदनगरले नगद १५ हजार रुपैयाँ पाएको छ । द्वितीय विराटनगरकै पोखरीया स्कुल, तृतीय आर्दश मावि र सान्तवना गोग्राहा मावि भएको छ । द्वितीय र तृतीय हुने विद्यालय ले क्रमशः १२ र ९ हजार पाएको छ ।

शैक्षिक गुणस्तर सुधार गरी विद्यालयको प्रतिभा उजार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक पोखरिया स्कुलका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्णप्रसाद गौतमको सभापतित्वमा भएको शिक्षा विकास तथा समन्वय मोरङका प्रमुख टंकप्रसाद गौतम प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै गौतमले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गरी विद्यार्थी शिक्षकहरूको हौसला बढाउनुपर्ने बताए । विषयवस्तु र पाठ्यक्रम केन्द्रित यस्ता कार्यक्रमले विद्यालयको आन्तरिक सक्षमता पहिचानमा टेवा पुग्ने भएकोले यस्ता कार्यक्रमहरू अन्य विद्यालयहरूले पनि आयोजना गर्नुपर्ने बताए ।

विराटनगर ३ का वडाध्यक्ष वासु बहादुर बस्नेत, ४ का वडाध्यक्ष जितन थापाको सहभागिता रहेको थियो । प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका २८ वटा सामुदायिक विद्यालयहरूले सहभागिता रहेको सचिवालय सदस्य सागर नेपालले जानकारी दिए ।

सम्बन्धित समाचार

सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल 

काठमाडौं, १३ जेठ-आज बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री  सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको बारेमा छलफल भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी...

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...

बडादसैँको मुख्य दिन आज: आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै

काठमाडौँ, २९ असोज-(असोज २९ गते शुक्रबार प्रचारप्रसार गर्ने) नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे...

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालले जित्यो सिरिज, नेदरल्याण्ड्सलाई १४२ रनले हरायो

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन...

पिटर प्यान्स पेनोेले मनायो वार्षिकउत्सव

विराटनगर । विराटनगरमा रहेको पिटर प्यान्स पेनोले २५ औं बाषिर्कउत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।विराटनगरस्थित आरोहण गुरुकुल हाटखोलामा विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार वार्षिकउत्सव मनाएको हो । कार्यक्रममको उद्घाटन विराट मेडिकल कलेजका बाल रोग...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

नागरिकता विधेयकको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाम, ८ असार-नागरिकता ऐन २०६३ को शंसोधन विद्येयकमा राखिएको प्रावधानको प्रदेश २ का विभिन्न जिल्लामा विरोध बढ्दै गएको छ । यसैबीच, आज जनकपुरधाममा नागरिकता विद्येयकको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।...

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्