विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना
शनिबार, २८ माघ, २०७९,
न्यूज विराट
विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ ।
शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो । कार्यक्रमको श्रोत व्यक्ति विराटनगर महानगरपालिकाकी स्वास्थ्यकर्मी श्रीमती निम्ना श्रेष्ठ रहेकी थिइन् । उनले सबै विद्यार्थीहरूलाई हात धुने र व्यक्तिगत सरसफाइ कायम राख्ने उपायबारे बताएकी थिइन् ।
साथै सरसफाईका बारेमासमेत जानकारी गराएकी थिइन् । कार्यक्रममा सबै विद्यार्थीहरूलाई स्वच्छता किटसमेत प्रदान गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसविद् प्रतिभा मानन्धरले भनिन्, 'यो...
काठमाडौं, चैत ३–नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दै प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटाएसँगै उपत्यकामा पेट्रोलको मूल्य...
राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो । प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह...
विराटनगर । अपाङ्गता भएका महिला र किशोरिको सवाल विषयक छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ । अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्म्मान गरौँ भन्ने मूल नाराका...
काठमाडौं ३ मंसिर-नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षले आजको सचिवालय बैठकले स्थायी समितिको बैठक डाक्ने तयारी गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच बस्ने तयारी भएको बहुमत सचिवालय सदस्यको बैठकले स्थायी...
रुकुम, जेठ १७–रुुकुम पश्चिम चौरजहारीमा भएको घटनामा बेपत्ता भएका सवैको शव फेला परेको छ । उक्त घटनामा वेपत्ता सवै ६ जनाको शव फेला परेको हो । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि...
विराटनगर, २१ माघ । वेरोजगार युवायुवतीलाई रोजगार उपलव्ध गराउन आजदेखि कर्मशिल डट कम (karmashil.com)अनलाईन पोर्टल सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्त रुपमा संचालित पोर्टलले प्रदेश १ का उद्यमी व्यवसायीहरुलाई आवश्यक...
विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...