मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट विद्यार्थी साह र भगत सम्मानित

 न्यूज विराट
मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट विद्यार्थी साह र भगत सम्मानित

विराटनगर । गुणस्तरीय शिक्षामा प्रदान गरी व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट दुई जना विद्यार्थी सम्मानित भएका छन् ।

हिसान मोरङले हिसान स्पोर्टस मिटको समापनको दिन मेरील्याण्ड कलेज टप गर्ने दुई जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुने छात्रातर्फ निशा साह र छात्रतर्फ प्रिन्स भगत रहेका छन् । उनीहरू कक्षा ११ को परीक्षामा कलेज टप गर्ने छात्रा र छात्रा हुन् । उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कदर पत्र र मेडल प्रदान गरी सम्मान गरिएको छ ।

व्यवस्थापन संकाय मात्र पढाइ हुने मेरील्याण्ड कलेज देशभरीको टपटेन कलेजमा पर्न सफल हुँदै आएको छ । यहाँ अध्ययरत विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएका छन् ।

व्यवस्थापन संकाय मात्र पढाइ हुने मेरील्याण्ड कलेज देशभरीको टपटेन कलेजमा पर्न सफल हुँदै आएको छ । यहाँ अध्ययरत विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएका छन् ।

सम्बन्धित समाचार

मोरङमा २२६ जनाको उम्मेदवारी, कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको संघ र प्रदेशतर्फको निर्वाचनमाा १८ पदको लागि मोरङमा २ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघमा १०८ र प्रदेशतर्फ १ सय १८ जना उम्मेदवारले आइतबार...

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...

तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो ।  स्थानीय रामबहादुर...

स्थानीय सरकारको गैरजिम्मेवारी : कोरोना सङ्कटका बेला विलासी गाडी किन्न टेन्डर

जनकपुरधाम, ४ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यून गर्ने सरकारले लकडाउन लागू गरेका बेला स्थानीय तह जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर निकालेका छन् । धनुषाको हंसपुर नगरपालिकाले करिब १ करोड...

जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न

काठमाडौं, २४ कात्तिक-केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गर्ने भएको छ । विभागले जनगणनाको लागि तयारी अघि बढाएको जनाएको छ । संघीयतापछिको पहिलो जनगणनाका...

मोरङमा ४४ सहित प्रदेश १ मा शुक्रबार ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

विराटनगर, ५ भदौ-प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १÷१...

काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा...

गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेश

काठमाडौं, २७ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्