
काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण
बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।
प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको खाद्यबस्तुको परीक्षणको अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्यात हुने ७ वटा खाद्यबस्तु र २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । एनएबीएल भारत सरकारको विज्ञान तथा औद्योगिक विभाग अन्तर्गत रहेको स्वायत्त निकायको हो । भारत तथा अन्तराष्ट्रियस्तरका वस्तु आयात–निर्यातका लागि आवश्यक जाँच गर्ने गर्दछ ।
एनएबीएलको मान्यता पाएसँगै नेपालबाट निर्यात हुने वस्तुको प्रयोगशाला परीक्षण प्रतिवेदन भारतका निकायले स्वीकार गर्ने भएको उनले बताए । एनबीएलले स्पाईसेस, अदुवा, अलैंची, पानजिरा, धनिया, ल्वाङ्ग र मरिच, चिया–कफी, खाद्यन्न तथा खाद्य उत्पादन, मह, घ्यू–तेल, फलफुल तथा तरकारी र दूध निर्यातका क्रममा गरिने प्रशोगशाला परीक्षणलाई मान्यता दिएको छ । स्वदेशी उद्योगहरूले विदेश निर्यात गर्नुभन्दा अगाडी ल्याब परीक्षण गरिनुपर्ने थियो । प्रदेश १ मा रहेको उद्योगहरुको उत्पादन यसअघि काठमाण्डौंस्थित खाद्यप्रविधि विभागको ल्याबमा पढाउनुपर्ने बाध्यता रहेको थियो । काठमाण्डौपछि विराटनगरको खाद्य प्रविधिको ल्याबले मान्यता पाएको हो । स्थानीय स्थरमा अन्तर्राष्ट्रिय स्तरमा निर्यात गर्ने खाद्यबस्तुको परीक्षण रिपोट विराटनगरबाट पाउनेभएपछि स्थानीय उद्योगी व्यवसायीहरुलाई पनि सहज भएको छ ।
मान्यता दिएसँगै खाद्यको प्रयोगशालालाई दुईवर्षसम्मको सर्टिफाइड ल्याबको प्रमाणपत्र दिने भएको छ । प्रमुख रिजालका अनुसार यहाँ परीक्षण गरेर पठाइएका वस्तुसँग २३ पारामिटरको सहि विश्लेषण देखिएपछि प्रमाणित गरेको हो ।
बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...
काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ । त्रि.बि. अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्याण्डकी छात्रा द्वय...
विराटनगर, १९ मंसिर–प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण...
काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर...
विराटनगर, २० असोज–प्रदेश १ पछिल्लो २४ घण्टामा ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा दुई सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई,...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबा रविराटनगरमा गु्रप...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.