अखाद्यय उत्पादन गर्ने मोरङका ६ उद्योग विरुद्ध मुद्दा

 न्यूज विराट
अखाद्यय उत्पादन गर्ने मोरङका ६ उद्योग विरुद्ध मुद्दा

विराटनगर । न्युन गुणस्तरको बस्तु उत्पादन गरेको पुष्टि भएपछि मोरङका आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ ।

खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यनु गुणस्तको बस्तु उत्पादन गर्दै बजार पढाउने ६ वटा उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

न्यून गुणस्तरको खाद्यबस्तु उत्पादन गरी उपाभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योगहरू मोरङका रहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा उद्योगहरूबाट उत्पादन भएको खाद्यबस्स्तुको नमूना संकलन गरेर ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टि भएपछि मुद्दा दायर गरेको कार्यालय प्रमुख राज कुमार परिजालले जानकारी दिए । खाद्ययले विराटनगर १९ मा रहेको शिखर अर्गनाइजेशन लि. बाट उत्पादन हुने मकै न्युन गुणस्तरको पुष्टि भएपछि ५० हजार रुपैयाँ जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालातमा साउन ३० गते मुद्दा दायर गरेको उनले बताए ।
यस्तै चौपायको आहार उत्पादन गर्ने मोरङको बुढीगंगा गाउँपालिका २ टंकिस्थित नेपाल बलहोप एग्रप्ी टेक प्रापलिले दूषि दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपपछि ५० हजार रुपैयाँसम्म जरिवना वा १ महिनादेपखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा साउन ३० गाते मुद्दा दायर गरेको छ । यस्तै प्राषोधित पिउने पानीमा लेबल नभएको भेपटिएपछि विराटनगर १३ स्थित रुपसान प्रशोधित खानेपानी उद्योग विरुद्ध ५० हजार जरिवना वा पाँच वर्षसम्म वा दुवै सजायको माग दाबी राखेर मोरङ अदालातमा मुद्दा दायर गरेको छ ।

यस्तै टोमेटो केचप उत्पादन गर्ने बुढीगंगाको दुगढ स्पाइसेस एण्ड फुड प्रोडक्स प्रालिले न्यून गुणस्तरको खाद्य बस्तु उत्पादन गरी बजारमा बिक्रीको पढाउने गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवना वा पाँच वर्षसम्मको कैद सजायको माग दाबी लिएर मोरङ अदालातमा कार्तिक ३ गते मुद्दा दायर गरिएको खाद्य कार्यालयले जनाएको छ । खाद्य प्रविधिले दायर गरेकोे मुद्दा बिचारधिनमा रहेको छ । फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा पनि एक दर्जन उद्योगले उँत्पादन गरेको खाद्यबस्तु कम गुणस्तरको भेपटिएपछि अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख रिजालले बताए । कार्यालय प्रमुख रिजालले आथिक वर्ष २०७९÷०८० को दोस्रो त्रैमासिक प्रगति बिवरण सोमबार सार्वजानिक गर्दै हालसम्म १४७ वटा उद्योगहरु अनुगमन गरेको जानकारी गराए । खाद्य दाना उद्योगको अनुज्ञापत्र जारी नवीकरण तथा उद्योग सिफारिस ४ सय ६ वटा गरिएको छ ।

सम्बन्धित समाचार

बरगाछी स्मारिकाको लोकार्पण

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार बरगाछीको १७ औं अंक विमोचन गरेका हुन् । बरगाछी स्मारिका...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप: हाम्रो धरान भेट्रान्स क्लब फाइलनमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–१ गोलले पराजित...

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती...

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको मृत्यु

डडेल्धुरा, ५ असार-भारतको बैङ्लोरबाट घर फर्किएका दार्चुलाको मार्मा गाउँपालिका-३ का एक युवकको मृत्यु भएको छ । कैलालीसँग जोडिएको गौरीफण्टा नाका भएर २९ जेठमा मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा गाउँपालिकाका...

सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटगर डाउनटाउन, मस्तिष्क पक्षाघात भएका बालबालिकालाई सहयोग

विराटनगर, २० असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा (एस) की जयन्ती राई विजयी

विराटनगर, १२ माघ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनममा प्रदेश १ मा सत्ता जगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा (एस) की नेतृ जयन्ती राई विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्