विराटनगर, १० मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित अर्किड पब्लिक स्कुलमा सचेतनामुलक कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरत छात्राहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।
क्लबले महिनावारी स्वच्छता सचेतना कार्यक्रम तथा महिनावारी कप वितरण गरेको हो । सो कार्यक्रमबाट १०० भन्दा बढी छात्राहरु लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुलाई वातावरण मैत्री, किफायती र पुनः प्रयोग गर्न मिल्ने महिनावारी कपहरू प्रयोग गर्न प्रोत्साहित गरेको हो । सो कार्यक्रमको संयोजक गिरिजा सारडा रहेकी थिइन् ।
विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...
विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...
काठमाडौं, फागुन २३-सर्वोच्च अदालतले ओली-प्रचण्डको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको छ । अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा...
विराटनगर, ६ असोज । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन ले ‘विद्यालय फर्क’ अभियान सञ्चालन गरेको छ । विभिन्न समस्या र अभिभावकहरुमा जनचेतनाका कारण विद्यालय छाडेका बालबालिकाहरुका लागि क्लबले विद्यालय...
विराटनगर । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खार्जी गाउँका महिलाहरुका लागि तालिम सुरु भएको हो । महिला सशक्तिकरणको उदेश्यले क्लबको ‘ह्याप्पी भिलेज...
विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...
विराटनगर, २८ मंसिर-तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका-६ सुदापस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय इन्द्रबहादुर लिम्बुका सात वर्षीया रन्जना र पाँच वर्षीया छोरी रोजनी लिम्बु र देवेन्द्र लिम्बुकी...