राधाकृष्ण रथयात्रा निकाल्नुपर्ने माग राख्दै मोङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

 न्यूज विराट
राधाकृष्ण रथयात्रा निकाल्नुपर्ने माग राख्दै मोङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटेर युवाहरूको समूहले रथयात्रा निकाल्नुपर्ने माग राख्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरको गौरवको रूपमा रहेको परम्परागत पहिचान बोकेको ऐतिहासिक रथयात्रा निस्किने गरेको थियो । कोभिड १९ को कारण देखाउँदै विगत दुई वर्षदेखि राधाकृष्ण रथयात्रा निस्कन छोडेको थियो । यस पटकको रथयात्रा स्वास्थ्य मापदण्डको पालना गरेर निकाल्नुपर्ने र कोभिडको बहनामा कुनै पनि हालत रोक्न नहुने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको विराटनगरका युवा दीपेश धिमालले बताए ।

सम्बन्धित समाचार

आलटाल नगरौं, गठबन्धन टुट्छ भने एमसिसी तु पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता...

जीवन आचार्य भन्छन्, ‘युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ’

विराटनगर । मोरङ क्षेत्र नं. ६ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार जीवन आचार्यले उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् । आर्थिक क्रान्ति बिना देश समृद्ध हुन नसक्ने धारणा व्यक्त...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । सरकारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानुन बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...

मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य

विराटनगर, ११ भदौ । बिहीबार मुख्यमन्त्री पदको शपथ लिइ कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मुख्यमन्त्री बनेको भोलिपल्ट नै उनले केही मन्त्री नियुक्त गर्न लागेका हुन् । स्रोतका...

कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । कांग्रेसले ७ देखि १० फागुनसम्मका लागि आह्वान गरेको १४ औँ महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक...

तेली कल्याण समाजको अध्यक्षमा डा. बालकृष्ण साह

विराटनगर । तेली कल्याण समाज नेपालको अध्यक्षमा डा. बालकृष्ण साह निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको समाजको पाचौं मोरङ्ग जिल्ला अधिवेशनबाट डा. साहको अध्यक्षमा १५ नर्या समिति चयन भएको हो । समितिको उपाध्यक्षमा हरी...

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्