तेली कल्याण समाजको अध्यक्षमा डा. बालकृष्ण साह

 न्यूज विराट
तेली कल्याण समाजको अध्यक्षमा डा. बालकृष्ण साह

विराटनगर । तेली कल्याण समाज नेपालको अध्यक्षमा डा. बालकृष्ण साह निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको समाजको पाचौं मोरङ्ग जिल्ला अधिवेशनबाट डा. साहको अध्यक्षमा १५ नर्या समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा हरी प्रसाद साह, सचिवमा शुनिल कुमार साह, सह–सचिवमा सावित्री देवी साह, कोषाध्यक्षमा रोहित कुमार साह रहेका छन् । यस्तै सदस्यहरुमा डा शिवशंकर साह, मनोज कुमार साह, रविन्द्र प्रसाद साह, धर्मेन्द्र कुमार साह, दयानन्द साह, अरुण कुमार साह, अरुणा देवि साह, पिंकी कुमारी साह, शत्रुधन साह, र मिरा देवी साह रहेका छन् ।

नवगठित कार्यसमितिको आईतबार बसेको पहिलो बैठकले ११ जना सल्लाहकार र ६ जना थप सदस्यहरु मनोनयन गरेर २१ जनाको कार्यसमिति बनाएको छ । सल्लाहकारहरुमा नरेन्द्र प्रसाद साह, अजय कुमार साह, जुगेश्वर प्रसाद साह, मनोज कुमार साह, बिन्देश्वर साह, शन्जु कुमारी साह, महेश कुमार साह, भुपेन्द्र कुमार साह, दिपेन्द्र साह रहेका छन् । मनोनयन गरेका ६ जना सदस्यहरु गणेश साह, ऋषि शेठ, उचित नारायण साह, हिरालाल साह, श्रीप्रसाद साह र रामपरी देवि साह रहेका छन् ।

अधिवेशनमा बिराटनगरको माडवाडि सेवा सदनमा जिल्ला भरिका ६०० जना भन्दा बढि तेली जातिका सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रीय महासचिव ईन्जिनियर राजदेव साहको प्रमुख अथित्वमा भएको सो अधिवेशनको उदघाटन शत्रको अध्यक्षता नरेन्द्र प्रसाद साहले गरेका थिए ।

सम्बन्धित समाचार

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग महासंघ मोरङको माग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष...

नेवारी भाषा, संस्कृति संरक्षणमा जोड

विराटनगर । नेवारी भाषाको धर्म संस्कृतिक संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । झी पुच : (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले...

औषधी व्यवसायी संघको ५० औंं स्थापना दिवस मनाउने, हप्ताभरी गर्ने यस्ता छन् कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस...

रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न

विराटनगर, २३ माघ । मोरङको रंगेलीमा सन्थाल समुदायका महिलाहरु स्वरोजगार बन्ने भएका छन् । तराईको आदीवासी विपन्न सन्थाल समुदायका महिलाहरुलाई रंगेली नगरपालिकाले स्वरोजगार बनाउने भएको हो । उनीहरुलाई स्वरोजगार बनाउन रंगेली नगरपालिका, उद्यम विकास उपशाखाले...

विराटनगरको ऐतिहाँसिक रथयात्राको तयारी तीब्र

विराटनगर, ३१ साउन । कोरोना महामारिका कारण विगत दुई वर्षदेखि स्थगित विराटनगरको ऐहिाँसिक रथयात्रा यसपटक निकाल्ने तयारी गरिएको छ । विराटनगरमा यसपटक निकाल्न लागिएको एसियाकै दोस्रो ठूलो रथ यात्राको सम्पूर्ण तयारी पूरा हुँदै छ ।...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ । सिभिल बैंक प्रदेश...

प्याब्सन स्पोर्ट्स मिट : पूर्वाञ्चलकी सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्