विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

 न्यूज विराट
विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की ११४६१ मतान्तरसहित विजयी भएका हुन् ।

मेयरमा कोइरालाले कोइरालाले ३०१७० मत प्राप्त गर्दा एमालेका सागर थापाले २१४५५ मत ल्याए । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत ल्याएर तेस्रो हुँदा राप्रपाका प्रल्हाद साहले ५२१६ मतका साथ चौथो भए ।

उपमेयरमा कार्कीले २५८६० मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले १४२१९ मत प्राप्त गरे ।

तेस्तै राप्रप्राकी विन्दा लुईटेल आचार्यले ६४०१ मत ल्याइन् । स्वतन्त्रमा उम्मेदवार नमिता न्यौपानेले ५११७ मत प्राप्त गर्दै चौथो भइन् ।

यसपटकको निर्वाचनमा वडाहरुमा एमालेले बर्चश्व कायम गरेको छ । विराटनगरका १९ वडा मध्ये एमालेले ९ वटा वडा आफ्नो पोल्टामा पारेको छ । त्यस्तै कांग्रेसले ६ वटा वडा जित्दा जसपाले २, राप्रपाले एउटा र एक जन स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

एमालेले विराटनगरका वडा नम्बर १,२,३,४,८,१०, ११, १४ र १९ नम्बर वडा जित्दा कांग्रेसले ५,६,७,९,१५,१६ नम्बर बडा जितेको छ । त्यस्तै जसपाले वडा नम्बर १३, १४, राप्रपाले १३ र १८ नम्बर वडाको वडाध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

सम्बन्धित समाचार

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन सार्बजनिक गर्न अध्यक्ष गोल्छाको माग

काठमाडौं, ११ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै...

कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

विराटनगर, चैत ९–सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउनका लागि प्रदेश १ सरकारले विराटनगरमा ५० शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । सो भाइरसबाट संक्रमितको उपचारका लागि विराटनगर स्थित नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माणका...

तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु

एजेन्सी, असार १७-इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका...

विराटनगर, जेठ २३–प्रदेश १ सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । आज प्रदेश प्रमुख सोमराज अधिकारी (प्यासी) ले प्रदेश १ को प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष ०७७÷७८को नीति र कार्यक्रम प्रस्तुत गर्दै...

ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ

ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...

सरकारले भन्यो- कोरोना जोखिम बढ्यो, सभा-सम्मेलन नगर्नू

भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल सरकारले सभा-सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा-सम्मेलन नगर्न आग्रह गरेको हो । ‘नेपालमा समेत संक्रमण बढ्न...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्