आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने

 न्यूज विराट
आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने

काठमाडौं, २२ माघ । देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसाेदेखि भने माैसममा क्रमश: सुधार हुँदै जानेछ ।

माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपरान्हपछि माैसममा क्रमिक सुधार भएर भाेलिदेखि घाम लाग्ने सम्भावना छ । तर, दुई दिनसम्म परेकाे वर्षाका कारण आकाश खुल्ने हुँदा बिहानीपख चिसाे भने बढ्न सक्ने उनले बताइन् ।

‘आज अपरान्हपछि माैसममा सुधार आउने देखिन्छ । भाेलिदेखि माैसम घमाइलाे हुन्छ तर भाेलि बिहान चिसाे बढ्न सक्छ’, उनले भनिन्, ‘लगातारकाे वर्षाले आकाश खुला हुँदा तापक्रम घटेर चिसाे धेरै महसुस हुने सम्भावना रहन्छ ।

उनका अनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरु प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने पूर्वानुमान छ ।

देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार

विराटनगरको नोबेल मेडिकल कलेज र अभिभावकबीच भएको सहमतिप्रति विद्यार्थी संगठनको आपत्ति

काठमाडौं, २ माघ । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । केही अभिभावकले आर्थिक प्रलोभनमा परेर सहमति गरेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी...

हडताल गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं, २१ माघ । गृह मन्त्रालयले नेकपाको प्रचण्ड–माधव समूहले बुधबार निकालेको जुलुस र बिहीबारका लागि आह्वान गरेको आमहडतालप्रति ध्यानाकर्षण भएको जनाएको छ । गृहले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

काठमाडौं, २१ साउन-देशभर पछिल्लो २४ घण्टाको अवधिमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर...

विराटनगरमा चारसहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास...

राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना हुँदै

काठमाडौं, फागुन ११–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । वैशाख २ गतेबाट सुरु हुने प्रदर्शनी तीन हप्तासम्म चल्ने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए । आइतबार पत्रकार...

कर्णालीमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता थप सामग्री

सुर्खेत, ३ जेठ-सुर्खेतको चौकुने गाउँपालिका-२ को कर्णाली नदीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । ढुङ्गा पल्टिदा सुर्खेत चौकुने...

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्