बाढीमा ज्यान गुमाउनेको परिवारलाई विराटनगर महानगरले ५० हजार दिने

 न्यूज विराट
बाढीमा ज्यान गुमाउनेको परिवारलाई विराटनगर महानगरले ५० हजार दिने

विराटनगर, ६ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिकामा ३ जनाको मृत्यु भएको छ।

महानगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा मेयर भीम पराजुलीले सोमबारपछि विराटनगरमा भएको बाढी वितण्डामा ३ जनाको मृत्यु भएको जानकारी दिए।

बाढीकै कारण महानगरका १९ वटा वडामा गरी २ हजारभन्दा बढीको घरपरिवार प्रभावित भएको उनले बताए। यस क्रममा महानगरले मृतक परिवारलाई तत्काल ५० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराइने बताए।

संघ र प्रदेश सरकारबाट राहत आउन समय लाग्न सक्ने बताएका मेयर पराजुलीले महानगरले नै पीडित परिवारलाई आइतबार उक्त रकम उपलब्ध गराउने जानकारी दिए।

सम्बन्धित समाचार

अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...

मोरङको नयाँ कारागार संचालन, क्षमता ६१७ पुग्यो

विराटनगर । मोरङ जिल्लामा नयाँ कारागार भवन उद्घाटन गरिएको छ । करिब ३६ करोड १२ लाख ८५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन गृहमन्त्री रमेश लेखकले मंगलबार एक कार्यक्रमबीच गरेका हुन् ।...

साढे २ महिनादेखि ठप्प सार्वजनिक यातायात पुनः सञ्चालनसम्बन्धी छलफल सुरु

काठमाडौं, २६ जेठ-सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरूपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे २ महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः...

एसईईको नतिजा ३ दिनभित्र

काठमाडौं, ३२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । २० साउनभित्र नै नतिजा सार्वजनिक...

रुकुम हत्या काण्डः थप एक जनाको शव भेटियो

रुकुम, जेठ १७–रुुकुम पश्चिम चौरजहारीमा भएको घटनामा बेपत्ता भएका सवैको शव फेला परेको छ । उक्त घटनामा वेपत्ता सवै ६ जनाको शव फेला परेको हो । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि...

लुकाएर राखिएको ११ हजार मास्क र ४ सय सेनिटाइजर बरामद

विराटनगर, चैत ९–अगुगमन टोलीले विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्समा कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा मास्क र सेनिटाइजर बरामद गरेकोे छ । अनुगम टोलीले आइतबार छापा मारेर लुकाएर राखिएको ११ हजार थान बढि सर्जिकल...

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

विराटनगर । स्रोत नखुले २२ लाख रुपैयाँसहित प्रहरीले विराटनगरबाट एक जना १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश...

सुनसरीमा हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

सुनसरी, ५ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्