जुवा अड्डामा प्रहरीकाे छापा, २० लाख नगद्सहित १३ जना पक्राउ

 न्यूज विराट
जुवा अड्डामा प्रहरीकाे छापा, २० लाख नगद्सहित १३ जना पक्राउ

काठमाडौं, ७ असोज ।काठमाडाैंकाे कागेश्वरी मनहरा नगरपालिका–६ बाट जुला खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

स्थानीय राजन दाहालकाे घरमा  बिदुर दाहालले सञ्चालन गरेकाे जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनीहरूकाे साथबाट १९ लाख ९६ हजार रुपैयाँ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–०...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल समूहको निर्णय

विराटनगर, ११ चैत । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदहरूले हस्ताक्षर फिर्ता लिने भएका छन् ।  वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने भएका हुन्...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...

रंगेली र सुनवर्षीका ११ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, २ असोज । विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना ठहर भएका फरार ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको २०७० साल पुष १४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र २०७३ साल...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी-पहिरोको जोखिम उच्च

काठमाडौँ, ७ भदौ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि...

कोरोनाबाट थप २४ को मृत्यु, ४५० संक्रमित भेन्टिलेटर र आईसीयूमा

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या...

धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको कोरोना रिपोर्ट पोजेटिभ

धनगढी, ४ वैशाख=धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोड स्वाबको नमुना परीक्षण गर्दा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । सुदूरपश्चिम...

घरमै बसेर जितिया पर्व मनाउँदै थारू महिला

चितवन, २५ भदौ-थारू समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारू महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्