राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

 न्यूज विराट
राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टीको संसदीय दलमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद ४० प्रतिशत पनि नपुगेपछि जसपाको आधिकारिकता महन्थ ठाकुर पक्षले पाउने देखिएको छ ।

जसपाका ३२ जना सांसदमध्ये कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दावीमा १२ जना मात्र सांसदको हस्ताक्षर रहेको कांग्रेस संसदीय दलको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यो भनेको जसपा संसदीय दलको ३७ प्रतिशतमात्र संख्या हो । दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत संख्या हुनुपर्छ ।

जसपाका २० जना सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा खुलेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेका २६, जसपा नेपालका १२ र राष्ट्रिय जनमोर्चाका एकजना गरि १४९ सांसदको हस्ताक्षर रहेको कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगर महानगरद्धारा स्वाव परिक्षणको नतिजाका लागि ’हेल्प डेस्क’ सञ्चालन

विराटनगर, साउन २७-विराटनगर महानगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । विराटनगरमा कोरोना भाइरस(कोभिड–१९) र स्वाव परिक्षण गरिएको नतिजनाका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । जसका लागि विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म ०२१–५१५१७५ र...

सिरहामा राहत वितरणका विषयमा झडप

जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना...

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं, ३२ जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ ।  शनिबार संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो ।  दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

संसद पुनर्स्थापनाका लागि कांग्रेसले झण्डा उठाओस :योगेश भट्टराई

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले किन झण्डा उठाउन सक्दैन भनेर प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले असंवैधानिक...

आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने : मन्त्री उप्रेती

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङको विराटनगरमा मंगलबार भएको १६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्