नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने - News Birat

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

न्यूज विराट

काठमाडौं, ३२ जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ ।  शनिबार संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो ।  दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बोलाइएको बैठकमा एमसीसी, समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles