अब ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

 न्यूज विराट
अब ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघले विद्युतीय कारोबालाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेक‍‍ो छ ।

नेपाल राष्ट्र बैंकले एक चाैथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन गरेकोमा बैंकर्स संघले तोकिएका काममा मात्रै बैंक आउन भनेको हो ।

खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारका लागि बैंक कार्यलयहरूबाट सेवा दिन सक्ने उल्लेख गरिएको छ । पैसा झिक्नका लागि न्यूनतम सीमा नतोकिए तापनि जम्मा गर्न भने ५० हजारक‍ो सीमा तोकिएको छ ।

`ग्राहकलाई डिजिटल बैंकिङको प्रयोग गर्नुहुन अनुरोध गर्दछौँ । डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिनेछ,´ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो...

अखाद्यय उत्पादन गर्ने मोरङका ६ उद्योग विरुद्ध मुद्दा

विराटनगर । न्युन गुणस्तरको बस्तु उत्पादन गरेको पुष्टि भएपछि मोरङका आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यनु गुणस्तको बस्तु उत्पादन गर्दै बजार पढाउने ६ वटा उद्योगविरुद्ध...

सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

काठमाडौं, माघ २८-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमिततामा संलग्न सबैलाई कारवाही गर्ने घोषणा गर्नुभएको छ । अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई...

कोशीमा सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

विराटनगर । कोशी प्रदेश सभा सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आज दिउँसो तीन बजे हुने निर्वाचनका लागि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो। दिउँसो ११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्। मनोनयन प्रदेश...

पहिचान स्थापित गराउन राजवंशी समाजको विराटनगरमा वृहत भेला

विराटनगर । राजवंशी समाज उत्थान समिति (विराट)ले आफ्नो समुदायको पहिचान स्थापित गराउन विराटनगरमा वृहत विराट राजवंशी भेलाको आयोजना गर्ने भएको छ ।समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी भेलाको बारेमा जानकारी गराएको हो ।विराट राजवंशीको पहिरन,...

कल्पनाको बयान : आँखै अगाडि छोरीलाई बलात्कार गर्न खोजेपछि हत्या गरेँ

काठमाडौं, २८ साउन-दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्याकाण्डको भित्री पाटो विस्तारै खुल्दै गएको छ । २५ साउनमा बोहोराको टोखानगरपालिका- १०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा हत्या भएको थियो । उनको शव २६ साउनकाे बिहान शरीर, टाउको...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्