अब ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

 न्यूज विराट
अब ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघले विद्युतीय कारोबालाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेक‍‍ो छ ।

नेपाल राष्ट्र बैंकले एक चाैथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन गरेकोमा बैंकर्स संघले तोकिएका काममा मात्रै बैंक आउन भनेको हो ।

खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारका लागि बैंक कार्यलयहरूबाट सेवा दिन सक्ने उल्लेख गरिएको छ । पैसा झिक्नका लागि न्यूनतम सीमा नतोकिए तापनि जम्मा गर्न भने ५० हजारक‍ो सीमा तोकिएको छ ।

`ग्राहकलाई डिजिटल बैंकिङको प्रयोग गर्नुहुन अनुरोध गर्दछौँ । डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिनेछ,´ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

जनकपुरधाम    २७ कात्तिक-नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ ।  अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी...

विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो । उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन...

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...

काठमाडौं आइपुग्यो जापानले दिएको खोप

जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत जापानले उपलब्ध गराउने १६ लाख डोजमध्ये ५ लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको हो । आइतबार थप खोप नेपाल आउने...

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...

अपडेटः सचिवालय बैठक डाकेर ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, २५ कात्तिक-धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  प्रचण्डका प्रेस संयाेजक  विष्णु सापकाेटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेकाे...

सामाजिक सञ्जाल मार्फत् सचेतना जगाउँदै काङग्रेसका शीर्ष नेता

कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्