ओलीलाई छिमेकी देशले समर्थन गर्दैनन्ः बाबुराम भट्टराई

 न्यूज विराट
ओलीलाई छिमेकी देशले समर्थन गर्दैनन्ः बाबुराम भट्टराई

विराटनगर, २५ पुस-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको हिटलर प्रवृतिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा शनिबार जसपा मोरङले आयोजना गरेको विरोध सभामा बोल्दै भट्टराईले छिमेकमा आगो लाग्दा रमिते नबन्न भारत र चिनलाई आग्रह गरे ।

छिमेकी मुलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोक्न खोजेको त होइन भन्ने प्रश्न गर्दै भट्टराईले प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोलीको नेपाल भ्रमणले शंका उत्पन्न भएको बताए ।

स्वतन्त्र न्यायालयमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेकोप्रति आपत्ती जनाउँदै भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भनेर आश गर्न सकिने भएपनि भर गर्न नहुने बताए ।

जनताको लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा र संविधानलाई सहि बाटोमा ल्याउन जनताको खबरदारी आवश्यक रहेको उनले बताए । प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमले संविधानलाई कोमामा पु¥याएको भन्दै भट्टराईले सरकार बन्ने सम्भावना हुँदाहुँदै गरिएको विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउनुपर्ने बताए ।

सम्बन्धित समाचार

कोरोना संक्रमणका कारण युवा नेता नवराज शंकरको निधन

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको निधन भएको छ । नेकपा एमाले इलामका कार्यालय सचिव र एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य रहेका...

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

मेयर पराजुलीले गरे वडा कार्यालय उद्घाटन

विराटनगर, जेठ ५–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वडा नं. ११ को नव निर्मित कार्यालय भवनको सोमबार उद्घाटन गरेका छन् । मेयर पराजुलीले पिछरामा एक कठ्ठा नौ धुर जग्गामा ८५ लाख रुपैयाँको लागतमा निर्माण भएको वडा...

पीसीआर परीक्षण ९ लाख नाघ्यो

काठमाडौं, ३ असोज-पीसीआर विधिबाट स्वाब परीक्षण गर्नेको संख्या ९ लाख नाघेको छ । आज १० हजार ३ सय ३३ जनाको परीक्षण गरेसँगै पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेको संख्या ९ लाख नाघेको हो । स्वास्थ्य तथा...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

माइती नेपालद्वारा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान

विराटनगर,२८ जेठ । अग्रपङतीमा रही सर्वसाधारण नागरिकहरुलाई कोरोना सङक्रमणको जोखिम न्यूनिकरण सचेतना अभियानमा सक्रिय भूमिका खेल्ने सञ्चारकर्मीहरुलाई आज यहाँ स्वास्थ्य सामग्री प्रदान गरिएको छ। माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङका पत्रकारहरुलाई कोरोना जोखिमबाट सुरक्षा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्