
दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने
तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । चाडपर्वमा देश तथा विदेशबाट धेरै...