काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

 न्यूज विराट
काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा संक्रमण पुष्टि भएको बताएका हुन् । हालसम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हालसम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताए ।हालसम्म नेपालमा १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित समाचार

परीक्षा नियन्त्रण कार्यालयले माग्यो १०, ११ र १२ कक्षाको परीक्षा केन्द्रबारे विवरण

राष्ट्रिय परीक्षा बाेर्डले परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल गरिरहेकाे छ । यही बीचमा परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग केही विवरण...

विदेशबाट पठाएकाे पैसा खाेजी गरेपछि प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

सिरहा, ५ असोज । श्रीमानकाे हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार...

भर्चुअल प्रणालीबाट नयाँ शैक्षिकसत्र सुरु गरिने

काठमाडौं, १२ जेठ-सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् । कोरोना भाइरस...

विराटनगरमा उपचारका लागि आउने सर्वसाधारणलाई कमिशन दिने फार्मेसी र अस्पतालमा पठाउने चार बिचौलीया पक्राउ

विराटनगर, १ पुस । विराटगरमा उपचारका लागि आउने सर्बसाधारणलाई कमिशन दिने औषधी पसल र अस्पतालमा पठाउने चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६०...

दुहबी सबस्टेशन पुनःसञ्चालनमा

काठमाडौँ, ४ कात्तिक-अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।...

शनिबारसम्म अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २ असोज-मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश-१, २, ५, वाग्मती,...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

कैलाली, २ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत संकलन कार्य अघि बढाएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक संकलन अभियान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्