२ हजार ४ सय रुपैयाँले फेरि बढ्यो सुन 

 न्यूज विराट
२ हजार ४ सय रुपैयाँले फेरि बढ्यो सुन 

काठमाडौं, २९ साउन-बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर आज सुनको मुल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार मंगलबारको तुलनामा ६ हजार २ रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ । हिजो बुधबार चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको...

कोटेश्वरमा प्रचण्ड–नेपाल छलफल सकियाे

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी आन्तरिक शक्ति संघर्ष जारी रहँदा मंगलबार (आज) नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल नेपालबीच डेढ घन्टा वान इन वान वार्ता भएको छ...

ट्रम्पले हार स्वीकार नगर्नु राष्ट्रपतिको बिरासत विपरीत : बाइडेन

एजेन्सी, २६ कात्तिक-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भोगेको हार स्वीकार गर्न नमान्नु राष्ट्रपतिको बिरासत विपरीत भएको बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछिको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो...

भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...

लकडाउनको असर : पसलमा तरकारी कुहियो, ग्राहक महँगोमा किन्न बाध्य

आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ । नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्यावश्यकबाहेकका सवारी साधन गुडेका छैनन् । आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् ।...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

रेडहर्स क्लबलाई हराउदै एलाभेन एरोज सुनसरी फाइनलमा

ताप्लेजुङ – पाथीभरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एलाभेन एरोज सुनसरीले रेडहर्स क्लब इलामलाई २–० पराजित गदै फाइनलमा प्रवेश गरेको छ । खेलको ३५ औं मिनेटमा एलाभेन एरोजका विदेशी खेलाडी जर्सी नम्बर ३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्