मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

 न्यूज विराट
मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् ।

गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अस्पतालका ६ चिकित्सक, १२ जना नर्स, ११ जना हेल्पर र १ जना ल्याब स्टाफ क्वारेन्टाइनमा बस्न सुरू गरेका हुन् ।

‘गर्भवती महिलाको अपरेसन अगाडि गरिएको पीसीआर टेस्टको रिपोर्ट आज पोजिटिभ आएको जानकारी भएको हुनाले मध्युपुर थिमी नगरपालिका, महानगर प्रहरी वृत, मध्यपुर थिमी तथा सीसीएमसीको टोलीसँग बैठक बसेर कन्ट्रयाक्ट ट्रेसिङ भइसकेकोसमेत जानकारी गराउँछौँ’, अस्पतालकी मेडिकल डाइरेक्टर डा. रविना प्रधानाङ्गद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमणको सुरूका दिनदेखि निर्मलीकरणमा ध्यान दिएकाले ओपीडी, इमरजेन्सी तथा आइसयिू सेवा सुचारु नै रहने अस्पातलले जनाएको छ ।

सम्बन्धित समाचार

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...

हिसान खेल सप्ताह शूरु

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा...

नाराणकाजी श्रेष्ठले भने : सांसद विकास कोषलाई कोभिड-१९ नियन्त्रणमा प्रयोग गरौँ

काठमाडौं, २९ चैत-सांसद विकास कोषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथाममा लगाउनु पर्ने माग बढिरहेको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोभिड-१९ नियन्त्रणमा उक्त कोष प्रयोग गर्न ढिला गर्न नहुने...

प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गतेदेखि

विराटनगर, माघ १४–प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गते ३ बजेका लागि आव्हान गरिएको छ । प्रदेश १ को मन्त्रिपरिषद्को वैठकले हिउँदे अधिवेशन माघ २३ गते बोलाउनका प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको...

सुनसरीको सिमरियामा दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर, ६ माघ । सुनसरीको दुहवी इनरुवा खण्ड अन्र्तगत सिमरियामा दुर्घटना परी ३ जनाको ज्यान गएको छ । माईक्रोले मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा एक महिला सहित तीन जनाको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ...

विराटनगरमा साकेलाको रमझम (फोटो फिचर )

विराटनगर । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । यसैक्रममा विराटनगर ११ साकेला थानमा किरात राइ यायोख्खाले साकेला नाच र विराटनगर १५ किरात...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्