
एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार
विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...
काठमाडौं, १६ जेठ-शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं उपत्यकाका ३ अस्पतालसहित दाङको कोरोना विशेष अस्तालबाट उपचारपछि निको भएर १९ जना घर फर्किएका हुन् ।
टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बुको युनिफाइड कोभिड-१९ अस्पतालबाट २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए ।
कोरोनालाई जितेर घर फिर्किने प्रदेश १ मा ३० जना, प्रदेश २ मा १ सय २ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन् ।
योसँगै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २ सय ६ पुगेको उनले बताए । जसमध्ये १ सय ६२ जना पुरुष रहेका छन् भने ४४ जना महिला रहेका छन् ।
विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...
विराटनगर, २१ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको कटारीका १४ वर्षीय किशोरको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा...
नेकपाको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबारको स्थायी कमिटीको बैठकका लागि लामाको निधनको शोक प्रस्ताव मात्रै कार्यसूचीमा राखिएको थियो । स्थायी कमिटीको अर्को बैठक १ पुसमा...
विराटनगर । विराटनगर ९ मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा आज बिहीबार राती लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ । बिहीबार ८ : १५ बजे विद्युत् सट भएर लागेको आगो राती...
विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...
एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त...
विराटनगर, १५ मंसिर–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको ‘रिङ रोड’ र रेल्वेको कामले गति लिने बताएका छन् । अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने उनले बताए । मोरङको कटहरी...
काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.