रौतहटमा दशगजा मिचेर भारतले बनायो सडक

 न्यूज विराट
रौतहटमा दशगजा मिचेर भारतले बनायो सडक

काठमाडौं, ११ जेठ-कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू्रमि दावी गरेको भारतले रौतहटमा समेत नेपाली भूमि अतिक्रण थालेको छ । रौतहटको इशानाथ नगरपालिका–१ बन्जरहाको दशगजा क्षेत्रमा भारतले पानीको बहाव नै अवरुद्ध हुनेगरी सडक खन्ने नाममा बाँध शुरु गरेको छ ।

भारतले सीमा मिचेर रातारात सडक खनेपनि स्थानयी देखि केन्द्रीय सरकारसम्म मौन बसेका छन् । भारतले गत साउनबाट नदीमा बाँध सहितको सडक निर्माण थालेको हो ।

भारतले निर्माण थालेको ९ महिना भइसक्दापनि नेपालले यसमा कुनै प्रतिकृया जनाएको छैन । नेता साहले सामाजिक संजालमार्फत यो बिषय बाहिर ल्याएका हुन् ।

भारतले एकतर्फी रुपमा बाटो बनाउने र नदीमा बाँध बाध्ने क्रम जारी राखेको भन्दै नेकपा प्रदेश २ का नेता प्रभु साहले या कार्य तत्काल रोक्न उच्चस्तरीय कुटनीतिक वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । भारतले लकडाउनको अवसर छोपेर नेपाली भूमि अतिक्रमण गरी एकतर्फी रुपमा बाँध र सडक निर्माण गरेको साहले जनाएका छन् ।

सम्बन्धित समाचार

पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान...

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

मध्य रातमा प्रहरीको हतियार लुट्ने ६ जना मोरङबाट पक्राउ

विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य...

मिल्स गोल्डकप, झापाको ध्रुवतारा क्लब फाइनलमा

विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा...

तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ...

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

यस वर्ष दसैँको टीकाको साइत १०:०२ मा

काठमाडौं, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।...

अब बैंकमा अत्यावश्यक सेवा मात्र

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् । बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्